Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


प्रधानमन्त्री कार्कीका श्रीमान् सुवेदीलाई थप उपचारका लागि भारत लगिँदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका श्रीमान् दुर्गा प्रसाद सुवेदीलाई थप उपचारका लागि भारत लगिने भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत सुवेदीलाई आजै भारतको दिल्ली लैजाने तयारी गरिएको स्रोतले जनाएको छ। यद्यपि दिल्लीको कुन अस्पतालमा उपचार गराइने भन्नेबारे खुलाइएको छैन। स्वास्थ्यमा विभिन्न समस्या देखिएपछि सुवेदीलाई गत बिहीबार अस्पताल भर्ना गरिएको थियो। आज केहीबेरअघि उनलाई…