Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


बाढी र पहिरोमा परी दुई दिनमा ३९ जनाको मृत्यु ११ जना बेपत्ता

काठमाडाैं । गृह मन्त्रालयको तथ्याँक अनुसार वर्षाका कारण गएको पहिरोमा परी सबै भन्दा धेरै इलाममा २७ जनाको मृत्यु भएको छ। इलामको सूर्योदय नगरपालिकामा ५ , इलाम नगरपालिका घोषमा ६ जना , देउमाइ नगरपालिकामा २ जनाको ज्यान गएको छ । त्यस्तै माइजोकमाइ गाउँपालिकामा गएको पहिरोमा परी ८ जनाको मृत्यु भएको छ भने ,मान्सेबुङ गाउँपालिकामा पनि ३…