Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


विप्लव कार्यकर्ताले सहायक वन अधिकृतलाई दले कालोमोसो

कैलाली । कैलालीमा विप्लव कार्यकर्ताले सहायक वन अधिकृतलाई कालोमोसो दलेका छन् । सोमबार दिउसो नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कैलालीको पचमुडिया सव–डिभिजन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई कालोमोसो दलेका हुन् ।आफुलाई विप्लवको कार्यकर्ता भनेर परिचय गराएका केही व्यक्तिले तपाईंसँग कुरा गर्छु भन्दै आएको बताउदै पण्डितले चन्दा आतंकको किन विरोध गरेको भन्दै…