Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


डडेल्धुराको पोखरा–बेलापुर कालोपत्रे अन्तिम चरणमा

काठमाडौं ।बहुप्रतिक्षित र चर्चित पश्चिम सेती गन्तव्य तथा डडेल्धुराको ग्रामीण सडक पोखरा–बेलापुर सडक कालोपत्रे निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सुदूरपश्चिम प्रदेश सरकारले छनोट गरेका प्रदेश गौरवका सडक आयोजना अन्र्तगत करिब ४३ करोड बढी लागतमा पोखरा–बेलापुर सडक कालोपत्रे निर्माणको काम ९५ प्रतिशत काम सम्पन्न भएको छ । २०७७ असार २८ गते के.एस. कन्स्ट्रक्सनसँग ठेक्का…