Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


सुर्खेतकाे छिन्चुमा शंकास्पद वस्तु फेला, सेनाद्वारा सुरक्षित रूपमा डिस्पोज

काठमाडाैं । सुर्खेतको भेरीगंगा नगरपालिका-१० राताचौरस्थित छिन्चु-जाजरकोट सडकखण्डमा शंकास्पद वस्तु फेला परेको छ । मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार सडक छेउको नालामा रातो प्लाष्टिकले बेरिएको प्रेसर कुकर र नजिकै ‘खतरा’ लेखिएको रातो प्लाष्टिकको पोकामा वस्तु देखिएको थियो । सूचना प्राप्त भएपछि नेपाली सेनाको…