Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते

काठमाडौं । दाङमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । डडेलधुराबाट काठमाडौं आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहीबार बिहान ३ बजे लमही नगरपालिका(१ को कोडिया पुल नजिक दुर्घटना भएको हो। घाइतेहरू सबैको अवस्थामा सामान्य छ। उनीहरूको लमही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार पट्टा भाँचिएपछि बस अनियन्त्रित भई सडकबाट करिब…