Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


सामाजिक सञ्जाल बन्दको पत्रकार महासंघको विरोध

काठमाडाैं । नेपाल पत्रकार महासंघले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल सच्याउन माग गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने सञ्चार मन्त्रालयको निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने देखिएकाले तत्काल सच्याउन भनेको हो । कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा संकुचन आउने मात्र…