Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


राजु पाण्डेको निलम्बन, उच्च अदालतद्वारा रिट खारेज

काठमाडौं ।उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन नगर्न भनी जारी गरेको आदेश खारेज गरेको छ । न्यायाधीशहरू डालकुमार खड्का र दिपक खनालको इजलासले नगर प्रहरी बलका प्रमुख पाण्डेको रिट निवेदन खारेज गरेको हो । निवेदन खारेज भएसँगै पाण्डेलाई निलम्बन गर्ने प्रमुख प्रशासकिय अधिकृतको निर्णय कार्यान्वयनमा रोक लगाउने अन्तरिम आदेश…