Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


पेरुमा गयो ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प

काठमाडौंः उत्तरी पेरुमा ७ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको केन्द्र विन्दु साता मारिया डे निभा सहरबाट ९८ किलोमिटर पूर्वमा रहेको थियो । भूकम्पको गहिराई १३१ किलोमिटर रहेको पेरुको भू–सर्वेक्षण केन्द्रले जनाएको छ । भूकम्पबाट एउटा चर्चसहित दर्जनौं भवन भत्किएका छन् । भूकम्पबाट ७५ घर भत्किएको नागरिक रक्षा अधिकारीहरुले बताएका छन् । त्यस्तै,…