Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


दिल्लीको लालकिल्लामा कार विस्फोट हुँदा ८ जनाको मृत्यु

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको ऐतिहासिक लालकिल्ला मेट्रो स्टेसननजिक भएको कार विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । सोमबार साँझ भएको विस्फोटमा अन्य २४ जना घाइते भएका छन् । दिल्ली प्रहरीका अनुसार, घटना सोमबार साँझ करिब ७ बजे लालकिल्ला मेट्रो स्टेसनको गेट नम्बर १ नजिक भएको हो । विस्फोटले वरपरका अन्य तीनदेखि चारवटा…