Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


थाइल्याण्डमा ११ वर्षीय बालकले चलाएको ट्रकले ठक्कर दिँदा ९ जना भिक्षुको मृत्यु

काठमाडौं । थाइल्यान्डको मुकदाहन सहरमा बिहीबार ११ वर्षीय बालकले चलाएको पिकअप ट्रकले ठक्कर दिँदा कम्तीमा १० जना बौद्ध भिक्षुको मृत्यु भएको छ । १० जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार ती बालकले आफ्ना आमाबुबाको अनुमतिबिना नै पिकअप ट्रक लिएर घरबाट निस्किएका थिए । करिब १० किलोमिटर गाडी चलाएपछि उनले सवारी साधनमाथिको नियन्त्रण गुमाए…