Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


नेपाल प्रहरीका ८ जना एआईजीको सरुवा (नामावलीसहित)


3k
Shares

काठमाडाैं । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई सरुवा गरेको छ।

बिहीबार बसेको बैठकले एआइजीलाई सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयाे ।