काठमाडौं । सर्वोच्च अदालतका न्यायधीशहरु र नेपाल बार एशाेसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ तथा सर्वोच्च बार एशाेसिएशनका अध्यक्ष पूर्णमान शाक्यबीच छलफल सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बिरामी भएर अस्पताल भर्ना भएपछि वरिष्ठत न्यायाधीशलाई कायममुकायम नतोकिएको भन्दै नेपाल बारले आपत्ति जनाएपछि सर्वोच्चका न्यायाधीशहरु र दुवै बारका अध्यक्षबीच छलफल सुरु भएको हो । नेपाल बारले प्रधानन्यायाधीशले…