Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


सुर्योदय दृश्यावलोकनका लागि गुगल डाँडाको चर्चा

प्रकाश नेपाल (इमेज)इलाम, मंसिर ७ । सुर्योदय दृश्यावलोकनका लागि इलामका विभिन्न स्थान परिचित छन् । जिल्लाको सन्दकपुर, अन्तुडाँडा, झण्डीडाँडा सुर्योदय दृश्यावलोकनका लागि चर्चित ठाँउहरु भएपनि पछिल्लो समय रोङमा रहेको गुगल डाँडाले समेत चर्चा पाउन थालेको छ । जहाँ बाट सुर्योदयको मनोरम दृश्यका साथै हिमाल र तराईका सुन्दर फाँटहरु देख्न सकिन्छ । झापासँग सिमाना जोडिएको इलामको…