तमोरमा र्‍याफ्टिङको तयारी « Image Khabar


तमोरमा र्‍याफ्टिङको तयारी


Imagekhabar
११ मंसिर २०७७, बिहीबार १८:११

धनकुटा, मंसिर ११ । तमोर नदीमा कोरोना महामारीका कारण बन्द रहेको र्‍याफ्टिङ सुरु गर्ने तयारी गरिएको छ ।

र्‍याफ्टिङ संचालनका लागि आवश्यक तयारी पुरा गरेको र बुकिङ्ग आए लगतै र्‍याफ्टिङ सुरु गर्ने सेतु र्‍याफ्टिङ एड्भ्याचरका संचालक सेतुले जानकारी दिनुभयो ।

अघिल्ला बर्षहरुमा नेपालका आन्तरिक र व्याह्य पर्यटक र्‍याफ्टिङका लागि तमोर नदिमा आउने गर्दथे ।

तमोर नदिमा मंसिरबाट सुरु भएको जलयात्रा बैशाख महिनासम्म चल्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्