नवलपुर, मंसिर २८ । कोरोनाका कारण करिब नौ महिनासम्म थलिएका नवलपुरको पर्यटन व्यवसायमा चहलपहल सुरु भएको छ । आन्तरिक पर्यटकहरु बढ्न थालेपछि यहाँका पर्यटन व्यवसाय पनि खुल्न थालेका छन् । एक अर्बभन्दा बढी लगानीमा गरेका गैडाकोटदेखि दाउन्नेसम्मका पर्यटन व्यवसायीहरु कोरोनाका कारण घाटा बेहोरेका भए पनि पुनः पहिलेकै अवस्थामा आउने प्रयासमा छन् । आन्तरिक पर्यटकहरुका लागि…