Logo ३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025


इलाममा धमाधम चलचित्रको छायांकनः पर्यटक आउँदा स्थानीय खुसी, सुन्दरताले कलाकार दङ्ग

प्रकाश नेपालइलाम । चलचित्र छायांकनको लागि अब्बल मानिएको इलाममा लामो समयपछि चलचित्र छायांकन पुनः सुरु भएको छ । कोभिड–१९का कारण चलचित्र क्षेत्र प्रभावित भएपछि सुनसान देखिएका इलामका पर्यटकीय क्षेत्रमा चलचित्रको छायांकन हुँदा यस क्षेत्रको रौनक नै बेग्लै देखिएको छ । कोरोनाका कारण लामो समय सुनसान रहेको इलामको चियाबगान, पानीटार, कन्याम, अन्तुलगायतका स्थानमा अहिले पर्यटकको चहलपहल…