काठमाडौं । नेपाल पर्यटक गन्तव्यका मुलुकमध्ये एक उत्कृट मुलुकमा पर्दछ । नेपाल प्राकृतिक तथा सांस्कृतिक विविधताका उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलका देशका रूपमा आफ्नो परिचय बनाउन सफल भएको छ । यसैअनुरुप नेपालमा पर्यटक आगमनको संख्या बढ्दोछ तर हरेक वर्ष हुने ठूला-ठूला हवाई तथा सडक दुर्घटनाको प्रभाव पर्यटन क्षेत्रमा परेको छ । पर्यटन विभागको तथ्यांकअनुसार पछिल्लो सात…