काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अध्यक्ष दीपकराज जोशीले सीमानाबाट भित्रिने पर्यटकहरु प्रहरी जाँचको झन्झटले निरुत्साहित भएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष जोशीले प्रहरी चेकिङको आतंकले पर्यटकहरु निरुत्साहित भएको भन्दै सहजिकरणका लागि सकारसँग अनुरोध गर्नुभएको हो । अध्यक्ष जोशीले पर्यटन प्रवद्र्धनका लागि नेपालले भारतको अयोध्या…