Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


देवता मनाउँदै थारु समुदाय

काठमाडौं । पश्चिम तराईका थारु समुदायले देवतालाई मनाउन पुरानै संस्कार अपनाउँदै आएका छन् । बर्खामा पानी नपरेपछि थारु समुदायका पुरुषले महिलाको पोशाक लगाउने र महिलाले पुरुषको पाशाक लगाएर गाइया बेहेर्न अर्थात गाई छेक्ने चलन छ । देवतालाई मनाउन आफ्नो परम्परा अनुसार हरेक जातिको संस्कार र पूजा गर्ने शैली फरक–फरक छन् । त्यस्तै, पश्चिम तराईका थारु…