काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागुपूर्णिमाको अवसरमा देशविदेशमा रहेका नेपालीप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल एक्समार्फत शुभकामना व्यक्त गर्दै उहाँले फागुपूर्णिमालगायत पर्वबाट आपसी सदभाव र राष्ट्रिय प्रेमलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । एक्समा पूर्वराष्ट्रपति भण्डारीले ‘वसन्त ऋतुको मौसममा मनाइने रङहरुको पर्व फागुपूर्णिमा (होली)को अवसरमा देश तथा विदेशमा रहनुभएका…