Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


आज पुस १५ : तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदै छन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने

यस्ताे छ आजकाे विदेशी मुद्राकाे विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य बढेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर १४३

पाँच दलले बुझाए समानुपातिक बन्दसूची

काठमाडाैं । पाँच राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको उमेदवारको बन्दसूची बुझाएका छन् । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सोमबार मध्याह्न १२ बजेसम्म पाँच दलले समानुपातिक उमेदवारको

जाँचबुझ आयोगमा पुगे रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगसमक्ष बयान दिन गएका छन् । आयोगले पत्र लेखेर आइतबारसम्म उपस्थित हुन भने पनि लेखक आज सोमबार सिंहदरबारस्थित जाँचबुझ

छुवाछुत र जातीय विभेद अन्त्यका लागि सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नुपर्छः मन्त्री परियार

काठमाडाैं ।कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले सरकारले छुवाछुत र जातीय विभेद जस्तो अपराधलाई पूर्ण रुपमा अन्त्य गर्न लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । सोमबार राष्ट्रिय दलित

गाजामा आएको आँधीमा दुई जनाकाे मृत्यु

काठमाडौं ।गाजा पट्टीमा आएको भीषण आँधीका कारण एक बालक र एक महिलाको मृत्यु भएको सो क्षेत्रको नागरिक रक्षा निकायले घोषणा गरेको छ ।निकायका प्रवक्ता महमुद बासलले एक प्रेस विज्ञप्तिमार्फत भारी

मेक्सिकोमा रेल दुर्घटना: १३ जनाको मृत्यु, ९८ घाइते

काठमाडौँ । मेक्सिकोमा भएको रेल दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन्। मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारी निकायहरूलाई तत्काल

जेनजी आन्दोलनपछि निर्वतमान गृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्दै

काठमाडाैं l गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला पदबाट राजीनामा दिनुभएका निर्वतमान गृहमन्त्री रमेश लेखकले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेका छन् । नेपाली कांग्रेसका प्रभावशाली

घट्याे सुनकाे मूल्य, प्रतिताेला कतिमा हुँदैछ काराेबार ?

काठमाडौं ।नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँ घटेर दुई लाख ७० हजार रुपैयाँमा झरेको छ । आइतबार दुई

भेनेजुएलाका राष्ट्रपति मदुरोद्वारा अमेरिकासँग वार्ताको प्रस्ताव

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले अमेरिकाले आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने शर्तमा आपसी सम्मानका आधारमा अमेरिकासँग वार्ता गर्न तयार रहेको बताउनुभएको छ । राष्ट्रपति मदुरोले एक टेलिभिजन सम्बोधनका