Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


कांग्रेस सुदूरपश्चिमका सांसद प्रकाश देउवा पदमुक्त

काठमाडाैं । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा सांसद पदबाट मुक्त भएका छन्। पूर्वसूचना बिना लगातार १० भन्दा बढी प्रदेशसभा बैठकमा अनुपस्थित भएपछि सभामुख भीमबहादुर भण्डारीले पद रिक्तसम्बन्धी टिप्पणी

टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी

काठमाडाैं । मानव अधिकारकर्मी एवं सेन्टर फर ह्युमन राइट्स एण्ड भिक्टिम अफ भायोलेन्सका अध्यक्ष डा. रामकुमार भण्डारीले वर्तमा सरकारलाई संक्रमणकालीन न्याय (टिआरसी)लाई टुंगोमा पु¥याउने अवसर र जिम्मेवारी रहेको बताउनुभएको छ

तीन महिने बालकको पेटमा अड्किएको हेयरपिन नर्भिकमा सफलतापूर्वक निकालियो

काठमाडौं । नर्भिक इनटरनेशनल हस्पिटलमा तीन महिनाका बालकको पेटमा अड्किएको तीन सेन्टिमिटरको हेयरपिन (कपालमा लगाउने सिम्टीकाटा) इन्डोस्कोपिक विधिबाट सफलतापूर्वक निकालिएको छ । नर्भिक अस्पतालका पेडियाट्रिक ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा सुमित अग्रवाल नेतृत्वको

सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले वर्तमान सरकारको कार्यशैली र सत्ता पक्षीय सांसदहरूको भुमिकाप्रति टिप्पणी गर्नुभएको छ । मंगलवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले सत्ता

गगनको नेतृत्वमा महाधिवेशन व्यवस्थापन समिति गठन

काठमाडाैं । नेपाली कांग्रेसले सभापति गगन थापाको नेतृत्वमा १५औँ महाधिवेशन व्यवस्थापन समिति गठन गरेको छ। समितिले आवास, खाद्य, मञ्च व्यवस्थापन, अतिथि सत्कार र स्वास्थ्यलगायत उपसमिति गठन गर्नेछ। महाधिवेशनमा मुख्य राजनीतिक

लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त, सहकारी र मिटरब्याज पीडितका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएर समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । मंगलबार ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय अगाडि धर्नामा रहेका

केवाइसी अपडेट गर्ने भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले बैंकबाट फोन गरेको भन्दै केवाइसी अपडेटका नाममा ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय

संविधान संशोधन गर्न सरकार गम्भीर छैनः देवराज चालिसे

काठमाडाैं । नेपाली काँग्रेसले संविधान संशोधन गर्न वर्तमान सरकार गम्भीर नभएको आरोप लगाएको छ । मंगलवार पार्टी कार्यलय सानेपामा काँग्रेसको हालै बसेको केन्द्रिय समितिको बैठक सार्वजानिक गर्दै पार्टी प्रवक्ता देवराज

ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप

काठमाडाैं । नेपाली कांग्रेसले ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको आरोप लगाएको छ । काँग्रेस केन्द्रिय समितिको निर्णय सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसेले खाना पकाउने ग्यास

जनकवि दुर्गालाल श्रेष्ठको शोभा भगवतीमा अन्त्येष्टि (तस्वीरसहित)

काठमाडाैं । नेपाल भाषाका प्रतिष्ठित साहित्यकार एवं जनकवि दुर्गालाल श्रेष्ठको मंगलवार अन्तिम संस्कार गरिएको छ । ९३ वर्षको उमेरमा बुढानीलकण्ठस्थित निजी निवासमा निधन भएका श्रेष्ठको काठमाडौंको शोभा भगवती घाटमा अन्त्येष्टि