Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


विश्वप्रकाश शर्मा पनि पुगे विशेष महाधिवेशनस्थल

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पनि विशेष महाधिवेशनस्थल पुगेका छन् । उनी भर्खरमात्रै महाधिवेशनस्थल पुगेका हुन् । अर्का महामन्त्री गगन थापा यसअघि नै महाधिवेशनस्थल पुगेका थिए ।

राप्रपाको चियापान कार्यक्रम शुरु

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजना गरेको चियापान कार्यक्रम शुरु भएको छ । राप्रपाले हरेक वर्ष पुस २७ गते यो कार्यक्रम आयोजना

रास्वपाले उनेपासँगको सहमति अनुमोदन नगर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उज्यालो नेपाल पार्टी (उनेपा) सँग २०८२ पुस १४ गते सम्पन्न सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ। आज बसेको रास्वपाको सचिवालयको आकस्मिक बैठकले उक्त

निर्वाचनका लागि पूर्ण रूपमा हामी तयारीमा छौँ

काठमाडाैं । नेकपा (एमाले) का केन्द्रिय सदस्यहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी पूर्ण रूपमा तयार रहेको बताएका छन् । उनीहरूले १६५ वटै प्रत्यक्ष निर्वाचन क्षेत्रबाट

एनसेलले ल्यायो जेन–जी लक्षित ‘युवा सिम’

काठमाडौँ । एनसेलले जेन–जी पुस्ताका सञ्चार आवश्यकतालाई लक्षित गर्दै आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ संचालनमा ल्याएको छ । विद्यार्थीलाई सुलभ शुल्कमा दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्ने कम्पनीको प्रतिबद्धता बमोजिम

निर्वाचन वैशाख २१ मा गर्न उपयुक्त हुन्छः पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती

काठमाडाैं। पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचनलाई वैशाख २१ मा सार्न उपयुक्त हुने धारणा राख्नुभएको छ । उहाँले देश तथा विदेशमा रहेका सबै मतदाताहरुलाई मतदानको अवसर दिन निर्वाचन २ महिना

रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा

काठमाडौं ।नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रतिनिधिसभाको आउँदो निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गर्नुभएको छ । रुकुम पश्चिममा भएको नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले आउँदो चुनाव रुकुम

उज्यालो नेपालको अध्यक्षमा कुलमान घिसिङ नियुक्त

काठमाडौं । उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान घिसिङ नियुक्त हुनुभएकाे छ। पार्टी अध्यक्ष अनुपकुमार उपाध्यायले राजीनामा दिएपछि शनिबार बसेको केन्द्रीय सदस्यहरूको बैठकले घिसिङलाई अध्यक्षको जिम्मेवारी दिएको हो। नवनियुक्त अध्यक्ष घिसिङले

फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैनः काँग्रेस नेता रिजाल

काठमाडाैं । नेपाली काँग्रेसका नेता डा.मिनेन्द्र रिजालले फागुन २१ मा निर्वाचन गर्नुको विकल्प नरहेको बताउनुभएको छ । संविधान र लोकतन्त्र दुवैको रक्षाका लागि पनि तोकिएको मितिमा निर्वाचन गर्नैपर्ने नेता रिजालको

विध्वंश र पपुलिजम अग्रगामी विकल्प होइनः अध्यक्ष ओली (पूर्णपाठसहित)

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक शक्तिहरुको पुनरागमन हुने देखिएपछि विध्वंशका पक्षधरहरु एकजुट भएको बताउनुभएको छ । एमालेको शनिवार बसेको केन्द्रिय कमिटिको बैठकमा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी