Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


भोटेकोसी बाढीमा खोटाङका ८ जना सम्पर्क विहीन

सविना अछामे, खोटाङ । भोटेकोसी बाढीमा परी खोटाङका ८ जना सम्पर्क विहीन भएका छन् । रसुवामा विभिन्न क्षेत्रमा काम गर्ने ८ जना सम्पर्क विहीन भएका हुन् । जिल्ला प्रहरी कार्यालय

बाढी प्रभावित क्षेत्रमा विद्युत सुचारु गर्न प्राधिकरण सक्रियः नुवाकोट र धादिङका धेरै क्षेत्रमा बिजुली फर्कियो

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले बाढी तथा पहिरोका कारण अवरुद्ध बनेका विभिन्न क्षेत्रहरूमा वैकल्पिक माध्यमबाट विद्युत सेवा सुचारु गर्ने कार्यलाई तिब्रता दिएको छ । प्राधिकरणका सदस्य अंशुकिरण शाहीकाअनुसार बाढी प्रभावित

भोटेकोशी बाढी : चीनका तीन नागरिकको मृत्यु, ५५८ बेपत्ता

काठमाडाैं । चीनको दक्षिण–पश्चिम सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित नेपाल–चीन सीमा नाकामा गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने ५ सय ५८ जना अझै बेपत्ता छन् । स्थानीय अधिकारीहरूले

रसुवा बाढी : ३३ देशका ६ सय ४४ पर्यटक सम्पर्कविहीन

काठमाडाैं । रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीका कारण सम्पर्कविहीन हुने आन्तरिक तथा वाह्य पर्यटकको संख्या ६ सय ४४ पुगेको छ । बिहीवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै नेपाल पर्यटन बोर्डका

विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न निर्देशन

काठमाडौँ ।कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाढीबाट भएको क्षतिको तत्काल विवरण सङ्कलन तथा आवश्यक समन्वयका लागि मन्त्रालयअन्तर्गतका पाँचवटा सम्बन्धित विभाग तथा निकायलाई ‘र्‍यापिड एक्सन टिम’ गठन गरी परिचालन गर्न

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? (सूचीसहित)

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन भएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार आज बिहान भोटेकोशीमा आएको बाढीमा परेर ६२ नेपाली र ३४१ विदेशी पर्यटक

प्रधानमन्त्रीलाई राष्ट्रपतिको फोन : खोज, उद्धार र विपद्मा परेका नागरिकको उद्धारमा सबै संयन्त्र प्रयोग गर्नुहोस्

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीले तटीय क्षेत्रमा पुर्‍याएको क्षतिबाट विपद्मा परेका नागरिकको खोज, उद्धार र राहतको कार्यमा राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री

भोटेकोशी बाढी : हालसम्म ९५ जनाको मृत्यु, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण साँझ ५ः४५ बजेसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार २७ जना महिला,

रसुवा बाढीपछि भारत, चीन र विश्व बैंकबाट तत्काल सहयोगको प्रतिबद्धता

काठमाडौं । रसुवा, नुवाकोट र धादिङमा बाढीबाट ठूलो क्षति भएपछि प्रभावितको उद्धार, राहत तथा पुनर्निर्माणका लागि भारत, चीन र विश्व बैंकले तत्काल सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। बाढीको खबर सार्वजनिक

रसुवा बाढी : उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने

काठमाडाैं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतको लागि सरकारलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।