Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


रसुवाको बाढीपछि कञ्चनपुरका ३६ जना सम्पर्कविहीन, १ जना सम्पर्कमा

प्रकाश भट्ट, कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट प्राप्त पछिल्लो जानकारीअनुसार बाढी प्रभावित क्षेत्रमा रहेका ३६ जना सम्पर्कविहीन रहेका छन् भने एक जना सम्पर्कमा आएका छन्। अहिले ३५ जना अझै

मानसरोवर जाने तीर्थ यात्री बोकेका ४० बस सम्पर्कविहीनः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ

काठमाडाैं । रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले सार्वजनिक यातायातको क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । यात्रुवाहक तथा मालवाहक सवारीसाधनमा व्यापक क्षति हुनुका साथै चालक, सहचालक र सवारी मजदुरसमेत सम्पर्कविहीन अवस्थामा

रसुवामा सेनाको उद्धार तीव्र : ६०२ जनाको हवाई र २०० जनाको जमिनी उद्धार

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीपछि नेपाली सेनाले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ। नेपाली सेनाका अनुसार भाद्र ११ गते बिहानदेखि हालसम्म टिमुरे, स्याफ्रुवेशी, धुन्चे तथा मैलुङ क्षेत्रबाट

शेयर बजारमा झिनो अंकको वृद्धि

काठमाडौं । शेयर बजारमा आज परिसूचक र कारोबार रकम दुवै घटेको छ । हिजो उच्च अंकले घटेको बजार आज पनि विहान उच्च अंकले घटेकोमा अन्तिममा मध्यान्हपछि सम्हालिएर नेप्से १.०४ अंक

पहिरोले नदी थुनिएर केरुङ क्षेत्रमा नयाँ ताल बनेको चिनियाँ दाबी

काठमाडौं ।चीनको केरुङ क्षेत्रमा पहिरोका कारण नदी थुनिएर नयाँ अस्थायी ताल बनेको दाबी चिनियाँ पक्षले गरेको छ । चिनियाँ सञ्चार माध्यमहरुले पहिरोका कारण केरुङ क्षेत्रमा नयाँ ताल बनेकाले ठूलो विपद्को

चितवनमा शव राख्ने ठाउँ नै अभाव

काठमाडाैं । चितवनमा रसुवा बाढीमा परेर ज्यान गुमाएकाको शव राख्ने ठाउँ नै अभाव भएको छ । चितवनस्थित भरतपुर अस्पतालमा शव राख्ने ठाउँको पोष्टमार्टम घर भरिएपछि शवलाई त्रिपाल टाँगेर बाहिरै राखिएको

उद्धार, राहत तथा पुनःस्थापनाको लागि १५ स्थानीय तह उच्च प्राथमकितामा

काठमाडाैं । सरकारले रसुवा बाढीबाट प्रभावित १५ स्थानीय तहलाई उद्धार, राहत तथा पुनस्थापनामा उच्च प्राथमिकतामा राखेर काम गर्ने भएको छ । सरकारले प्रभावित १५ पालिकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेर उद्धार,

रसुवा बाढी : २ सय ५८ जनाको शव फेला, ९ सय १० सम्पर्कविहीन

काठमाडाैं । रसुवामा आएको बाढीका कारण हालसम्म २ सय ५८ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बिहीवार दिउँसो २ बजेसम्म

रसुवा बाढी : सहयोग गर्न राष्ट्रसंघीय निकाय तयार

काठमाडौं । मुलुकका विभिन्न क्षेत्रमा आएको आकस्मिक बाढी (फ्ल्यास फ्लड) बाट उत्पन्न संकटको सामना गर्न नेपाल सरकारसँग सहकार्य गर्न संयुक्त राष्ट्रसंघ तथा मातहतका निकायहरूले तत्परता देखाएका छन्। संयुक्त राष्ट्रसंघ (यूएन),

रसुवाका विभिन्न जलविद्युत आयोजनामा बाढीको क्षतिः सयौं कामदार सम्पर्कविहीन, उद्धारमा कठिनाइ

काठमाडाैं । रसुवा जिल्लामा अवस्थित विभिन्न जलविद्युत आयोजनाहरूमा बाढीले ठूलो क्षति पु¥याएको छ । प्राकृतिक विपत्तिका कारण निर्माणाधीन तथा सञ्चालित आयोजनामा कार्यरत सयौं स्वदेशी तथा विदेशी कर्मचारी एवं कामदारहरू सम्पर्कविहीन