Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


वाह्य चलखेलको जोखिम बढ्योः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आवश्यकता अनुसार विभिन्न मुद्दाहरुमा लोकतान्त्रिक शक्तिहरुका साथ सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । शनिवार केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो

स्वास्थ्य-नागरिक जीवनको सुरक्षा, राष्ट्रको स्थिरता र विकासको मौलिक आधार

स्वास्थ्य कुनै “सेवाको सूची” होइन; यो नागरिकको जीवन–गुणस्तर, श्रम-क्षमता, आत्मसम्मान र राष्ट्रको दीर्घकालीन स्थिरतालाई जोड्ने आधारभूत सुरक्षा–प्रणाली हो। जुन राष्ट्रका नागरिक स्वस्थ हुन्छन्, त्यो राष्ट्र निर्णयमा स्पष्ट, उत्पादनमा सक्षम र

टोपबहादुर रायमाझीको मुद्दामा कैफियत मगाउन उच्च अदालतकाे आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) नेता टोपबहादुर रायमाझीको थुनामुक्ति निवेदनमा उच्च अदालत पाटनले कैफियत प्रतिवेदन मगाउने आदेश दिएको छ। उच्च अदालत

आशिका तामाङको काठमाडौँ–२ बाट स्वतन्त्र उम्मेदवारी घोषणा

काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङले काठमाडौँ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत उनले कुनै पनि राजनीतिक दलमा आबद्ध

गरिबीको लघुक्षेत्र अनुमान सार्वजनिक

काठमाडौं ।राष्ट्रिय तथ्यांक कार्यालयले गरिबीको लघुक्षेत्र अनुमान प्रतिवेदन २०८० सार्वजनिक गरेको छ । आज सार्वजनिक गरिएको प्रतिवेदनमा स्थानीय तह अनुसारको गरिबीको दर, गरिबीको विषमता र गरिबीको गहनता, गरिब सङ्ख्याको अनुमान

कागेश्वरी मनोहरामा बसकाे ठक्करबाट युवतीकाे मृत्यु

काठमाडौं । बसको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-६, तिवारीस्थित सडकमा बसले स्कुटरलाई ठक्कर दिँदा सोही क्षेत्रकी २३ वर्षीया आयुषा सिखंडाको मृत्यु भएको हो । शुक्रबार

सेना, सशस्त्र र प्रहरीको एकस्वर– प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित र सुरक्षित रूपमा सम्पन्न गराउन तयार छौँ

काठमाडाैं । सुरक्षा निकायहरूले २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित र सुरक्षित रूपमा सम्पन्न गराउन पूर्णरूपमा तयार रहेको बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति

प्रधानमन्त्री कार्कीद्वारा निर्वाचन आयोग र सुरक्षा प्रमुखहरूसँग छलफल

काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारी र सुरक्षा व्यवस्थालगायतका विषयमा निर्वाचन आयोगका प्रमुखसहित सुरक्षा निकायका उच्च अधिकारीहरूसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन

सुदन गुरुङको उम्मेदवारी घोषणा

काठमाडाैं ।काउन्सिल फर जेन–जीका संयाजक सुदन गुरुङले पनि आगामी निर्वाचनका लागि उम्मेदवारी घोषणा गरेका छन् । गुरुङले आज सामाजिक सञ्जालमार्फत आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

चालु वर्षको पाँच महिनामा झण्डै ९ खर्ब रेमिट्यान्स आयो

काठमाडौं । पछिल्ला पाँच महिनामा ८ खर्ब ७० अर्ब रेमिट्यान्स नेपाल भित्रिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा ८ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले प्रकाशन