Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका विपिनकुमार आचार्य १६ लाख २९ हजार खर्च

काठमाडाैं । दाङको क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित विपिनकुमार आचार्यले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्चको विवरण बुझाएका छन्। मंगलबार प्रतिनिधिसभा सदस्यमा निर्वाचित आचार्यले बुझाएको चुनावी खर्च

विवाहमा गएका दुई बालिकाको शव नदीमा फेला, एक बेपत्ता

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३, भाग्लेनजिकै सानीभेरी नदीमा मंगलबार दुई बालिकाको शव फेला परेको छ । उनीहरूसँगै गएकी एक बालिका बेपत्ता छिन् । बेपत्ता बालिकाको खोजी भइरहेको जिल्ला

एमाले उम्मेदवार प्रदीप ज्ञवालीकाे चुनावी खर्च २६ लाख ७५ हजार

गुल्मी । नेकपा एमालेका उम्मेदवार प्रदीपकुमार ज्ञवालीले प्रतिनिधिसभा निर्वाचनमा भएको आफ्नो खर्च विवरण सार्वजनिक गरेका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन

भुटानका प्रधानमन्त्री तोब्गेद्वारा बालेन र रविलाई बधाई

काठमाडौं । भुटानका प्रधानमन्त्री छिरिङ्ग तोब्गेले नेपालको हालै सम्पन्न आम निर्वाचनमा भारी जनमत प्राप्त गरेको भन्दै रवि लामिछाने र बालेन शाहलाई बधाई दिएका छन्। भुटान का प्रधानमन्त्री तोब्गेले सामाजिक सञ्जालमार्फत

प्रतिनिधिसभा निर्वाचन: समानुपातिक मतगणना अन्तिम चरणमा

काठमाडाैं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको छ । समानुपातिक मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नै अग्रता लिएको हो। निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ १

कांग्रेसको हारपछि राजीनामा दिने गगनको तयारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधिसभा निर्वाचनमा पार्टीको हारको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिने बताएका छन्। सोमबार साँझ नयाँ बानेश्वरमा उपसभापति विश्वप्रकाश शर्मासँगको छलफलमा थापाले यस्तो जानकारी

भत्कियो झापाको एमाले किल्ला (भिडियो रिपोर्ट)

सुरेन्द्र भण्डारी, झापा । साढे तीन दशकसम्म नेकपा एमालेको ‘लालकिल्ला’ भनेर चिनिएको झापामा यसपालि रास्वपालो क्लिनस्वीप गर्यो । झापाको राजनीतिबाट चार पटक देशको प्रधानमन्त्री भएका केपी शर्मा ओलीसहित एमाले नेताहरु

कपनमा करेन्ट मार्ट

काठमाडाैं ।काठमाडौंको कपनमा करेन्ट मार्ट सञ्चालनमा आएको छ । यशोदा फुड्सअन्तर्गत सञ्चालित यस मार्टले ग्राहकहरूलाई विविध उत्पादनहरू, छिटो सेवा र जीवन्त वातावरण प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । यो मार्टमा

सुदुरपश्चिममा होरीको रौनक (भिडियाे रिपोर्ट)

बिराज रोस्यारा, कैलाली ।प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएसँगै सुदूरपश्चिम प्रदेशका रानाथारू समुदायमा होरीको रौनक बढेको छ । होरीमा बज्ने ढोल, गाउने गीत, होरी नृत्यका कारण रानाथारू बस्ती होरीमय बनेका छन्  । माघ

हामी ढलेका मात्र हौँ, मरेका होइनौँ : योगेश भट्टराई

काठमाडौं ।नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचनमा आफ्नो मतमार्फत् नागरिकले पार्टीको नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृति गरेको बताउनु भएको छ । आज सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले एमाले यो अवस्थामा