सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१२ मसिनाटोलमा छोराले आमाको हत्या गरेका छन् । भेरीगंगाका अन्दाजी ३५ वर्षीय कविराम बस्नेतले आफ्नी ५० वर्षीया आमा धनीकला बस्नेतको धारिलो हतियार फरुवा प्रयोग गरी हत्या
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुईन खोला पुल नजिकै पहिरोले अवरुद्ध भएको सडक सुचारु भएको छ । अहिले ढुंगा झर्ने क्रम रोकिएकाले पहिरो हटाएर सडक सुचारु गरिएको सडक डिभिजन कार्यालय भरतपुरले
काठमाडौं । उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बस्दैछ । आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको सुरक्षाको सम्बन्धमा छलफल गर्न समितिको बैठक बस्न लागेको हो । यो समिति निर्वाचन
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार ७०० रुपैयाँ बढेको छ । आज शुक्रबार सुन प्रतितोला दुई लाख ३९ हजारमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
काठमाडौं । भारतको विभिन्न राज्यमा जोखिमपूर्ण कार्यमा लगाइएका १६ जना बालबालिकाहरूलाई उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयको रोहवरमा आज परिवारको जिम्मा लगाइएको
काठमाडौं । प्रतिकूल माैसमकाे कारण ताप्लेजुङको सुकेटार विमानस्थलमा उडान अवरुद्ध बनेको छ । पछिल्लो पाँच दिनयता निरन्तर वर्षा भई मौसम प्रतिकूल हुँदा सुकेटारमा शुक्रबारको उडान रद्द भएकाे हाे । ताप्लेजुङस्थित
काठमाडौं ।नारायणगढ-मुग्लिन सडकअन्तर्गत तुइन खोलामा शुक्रबार बिहान पहिरो खसेर बाटो अवरुद्ध भएको छ । चतवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइन खोला पुलनजिक बाटो अवरुद्ध भएको छ ।आज बिहान बाटाेमाथिबाट ढुंगा झर्दा सवारी
काठमाडौं । बङ्गालको खाडिमा विकसति चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको
काठमाडौं । काठमाडौं महानगरपालिका (केएमसी) र काठमाडौं उपत्यका विकास प्राधिकरण (केयूडीए) ले संयुक्त रूपमा सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना हटाउन जारी गरेको निर्देशनको कार्यान्वयन सुस्त बनेको छ।
इलाम । निरन्तर वर्षाका कारण इलाम जिल्लाको मेची राजमार्गमा पुनः समस्या उत्पन्न भएको छ । कार्तिक १३ गतेदेखि परिरहेको वर्षाले मेची राजमार्गको राजदुवाली सडकखण्ड विभिन्न स्थानमा दबिँदै, भासिँदै र चिरिँदै