Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमय दर, कुन देशकाे कति ?

काठमाडौं ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०२

मिसेस नेपाल वल्र्ड २०२५ को ट्यालेन्ट शो राष्ट्रिय नाचघरमा सम्पन्न (तस्वीरसहित)

काठमाडाैं । विवाहित सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२५ को ट्यालेन्ट शो राजधानीको जमालस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। ट्यालेन्ट सोमा प्रतिस्पर्धीले आ–आफ्नो प्रतिभा प्रदर्शन गर्दै अन्तिम चरणको प्रतिष्पर्धाका

कारागारबाट छुटेको दिनै श्रीमतीको हत्या

काठमाडाैं । पर्वतको मोदी गाउँपालिका–६ दराकमा ५१ वर्षीय जीतबहादुर विकले आफ्नी ५२ वर्षीया श्रीमती सीता विकको कुटपिट गरी हत्या गरेका छन्। कारागारबाट वैवाहिक जबर्जस्ती करणी मुद्दामा धरौटीमा छुटेको दिनै उनले

नेकपा एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै

काठमाडौं । नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत आज ७५३ वटै पालिकामा जनप्रर्दशन गर्ने भएको छ । मंगलबार प्रतिगामी षडयान्त्रका विरुद्ध एमालेले देशैभरी जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा, पालिका, जिल्ला

राष्ट्रपतिबाट मधेस प्रदेश प्रमुख सुवेदी पदमुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् ।

सुनको मूल्य ह्वात्तै बढ्याे

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । मंगलबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँ बढेको हो । यससँगै छापावाल सुन मंगलबार तोलामा २

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । बैठक मंगलबार बिहान साढे ११ बजे पार्टी कार्यालय ललितपुरको सानेपामा बस्ने भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

६० किलो सुन तस्करी प्रकरणमा सीआईबीले थप खोजी गर्ला ?

– दावाभन्दा माथिकालाई तत्कालीन सरकारकै संरक्षण काठमाडौं । दुई वर्षअघिको ६० किलो सुन तस्करीमा संलग्न रहेका मुख्य योजनाकार दावा छिरिङसँग जोडिएर पनि उम्किँदै आएका केही नेता र प्रशासकमाथि प्रहरीको केन्द्रीय

मौसम पूर्वानुमान: आज मौसम सफा रहने

काठमाडौं । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।मंगलबार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक

दिल्लीको लालकिल्लामा कार विस्फोट हुँदा ८ जनाको मृत्यु

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको ऐतिहासिक लालकिल्ला मेट्रो स्टेसननजिक भएको कार विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । सोमबार साँझ भएको विस्फोटमा अन्य २४ जना घाइते भएका छन्