काठमाडौँ । सरकारले दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानसँग औपचारिक वार्ता प्रक्रिया सुरु गरेको छ । बुधबार बिहान गृह मन्त्रालयमा भएको बैठकमा अभियानका केन्द्रीय प्रवक्ता
काठमाडौं । लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फका सातौँ र आठौँ तहका ३९ सहित विभिन्न सेवा समूहका १७० जना कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुला गरेको छ। आयोगले बुधबार गोरखापत्र दैनिकमा
काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा भएका घाइतेहरूको वर्गीकरण प्रक्रिया शुरू गरेको छ । गृह मन्त्रालयले हिजो देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै यथाशीघ्र घाइतेहरूको आधिकारिक वर्गीकरण गरी विवरण
एजेन्सी । टर्कीको एउटा सैनिक मालवाहक विमान अजरबैजानको सिमाना नजिकै क दुर्घटना भएको छ । अजरबैजानबाट टर्कीका लागि उडान गरिरहेको टर्कीको वायुसेना सि–१३० सैन्य कार्गो विमान जर्जियामा दुर्घटनाग्रस्त भएको टर्कीको
एजेन्सी । पाकिस्तानको राजधानी इस्लामाबादमा जिल्ला अदालत बाहिर मंगलवार भएको आत्मघाती विस्फोटमा १२ जनाको मृत्यु भएको छ । अन्य २७ जना घाइते भएको गृहमन्त्री मोहसिन नक्वीले बताउनुभएको छ । नक्वीले
काठमाडौं । सर्वोच्च अदालतले सरोजकुमार यादव नेतृत्वको मन्त्रिपरिषद्ले मधेस प्रदेशलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्न र नगराउन आदेश दिएको छ । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले
काठमाडाैं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट अलग भएको छ । महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै मोर्चाबाट अलग भएको जानकारी गराएका हुन् ।
काठमाडौं । नेकपा (एमाले) का पूर्व उपाध्यक्ष भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने भएको छ । गत आइतबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार
काठमडौं । मतदाता नामावली संकलनको म्याद सकिन एक साता बाँकी रहँदा प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली संकलनको अवस्थाप्रति चासो ब्यक्त गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगलाई मतदाता नामावली संकलनको
काठमाडौं । देशभरको मौसम आज सामान्यतः सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया