Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


धनुषा–१ मा मातृका यादवको सांसद पद कायम

काठमाडौं ।सर्वोच्च अदालतले प्रतिनिसिभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेजविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा सिफारिस

काठमाडौँ । सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषदको बैठकले गृमन्त्री अर्याललाई राष्ट्रपतिबाट मनोनीत गर्ने एक सदस्यमा मनोनयनका लागि सिफारिस गरेको हो। राष्ट्रिय सभामा रिक्त

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत

काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन्। प्रधानमन्त्री तथा कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई कोषको सञ्चालक समितिको अध्यक्षमा मनोनीत गरेकी हुन्। उनलाई आगामी पाँच वर्षका

गुणस्तरीय एयर कण्डिसनरको प्रयोगमा जोड: काठमाडौंमा पानासोनीक ‘पार्टनर मिट’ सम्पन्न

काठमाडौं । विश्वप्रसिद्ध जापानी इलेक्ट्रोनिक्स ब्रान्ड पानासोनीक र यसको नेपाली आधिकारिक साझेदार एरो टेक प्रा.लि.को आयोजनामा काठमाडौंमा ‘पानासोनीक एयर कण्डिसनर पार्टनर मिट’ तथा प्राविधिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह

काठमाडौं ।नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको पारिश्रमीक ५० हजारसम्म हुनसक्ने बताउनुभएको छ । नेपालको निर्माण क्षेत्रमा श्रमिकको चरम अभाव रहेको र यस क्षेत्रमा

हलेसीमा निर्माणाधीन नगर अस्पताल अलपत्र

सविना अछामे,खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित निर्माणाधीन नगर अस्पताल अलपत्र परेको छ । निर्माणमा संलग्न कम्पनीले खटाएको कामदारले काम छाडेर गएपछि भवन निर्माण अलपत्र परेको हो । हलेसी तुवाचुङ

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौंमन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरदेखि बैठक चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि समानुपातिकतर्फका पार्टीका सांसदहरुको नामावली टुंगो लगाएकाे छ । आइतवार काठमाडौंको धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीले पाउने ४ जना

काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद

काठमाडौं । नेपाली काँग्रेसले समानुपातिकतर्फको २० जना सांसदको नाम टुंग्याएको छ । आइतवार काँग्रेस पार्टी कार्यलय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले सांसदहरुको नाम टुंग्याएको हो । काँग्रेसले समानुपातिकमा प्राप्त गरेको

रास्वपाले टुंग्यायो ५७ जना समानुपातिक सांसद, नाम तत्काल सार्वजानिक नगर्ने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समानुपातिकतर्फको ५७ जना सांसदको नाम टुंग्याएको छ । आईतवार बसेको पार्टीको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुंग्याएको हो । बैठकले ५७ जना सांसदको नाम टुंग्याएर