Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


काठमाडौंमा बाक्लो हुस्सु, चिसोले जनजीवन प्रभावित

काठमाडाैं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण उपत्यकामा बादल लागेसँगै हुस्सु र चिसो बढेको हो । यसले गर्दा दृश्यता कम भएर

दौड प्रतियाेगिता : एपीएफ क्लबका रुपेश र आर्मीतर्फबाट लक्ष्मीलाई उपाधि

काठमाडौं ।एपीएफ क्लबका रुपेश कार्कीले ७४ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित ४ किलोमिटर दौड जितेका छन् । रुपेशले १५.३१ मिनेटमा दुरी पार गर्दै प्रथम भएका हुन् । त्रिभुवन आर्मी

नेकपाबाट सात उम्मेदवार निष्कासित

काठमाडौं ।नेपाली कम्युनिष्ट पार्टीले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएका तथा उनीहरुलाई समर्थन गरेका सात जना नेता तथा कार्यकर्तालाई कारबाही गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक

कराँचीस्थित सपिङ मलमा आगलागी : मृत्यु हुनेको संख्या ६७ पुग्यो

काठमाडौं । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीको गुल प्लाजा सपिङ मलमा लागेको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको अधिकारीहरूले बताएका छन् । सबै पीडितहरूको शव परीक्षण (पोस्ट–मार्टम) सम्पन्न भएपछि

अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा झर्‍यो

काठमाडाैं । सार्वजनिक गरिएको आधिकारिक तथ्याङ्कअनुसार डिसेम्बर महिनामा अस्ट्रेलियाको बेरोजगारी दर घटेर ४.१ प्रतिशत कायम भएको छ । यसै अवधिमा अस्ट्रेलियालीहरूले काम गरेको कुल समय पहिलो पटक २ अर्ब घण्टा

टाईगर कपमा ४ खेल हुँदै

काठमाडौं ।शुक्रवारदेखि पोखरामा सुरु छैटौ टाईगर कप भलिबल प्रतियोगिता अन्तर्गत आज ४ खेल हुँदैछन् । पोखरा रंगशालामा जारी दिनको पहिलो खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच खेल

ओखलढुंगा सुरक्षा चुनौती

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनमा सुरक्षाका हिसावले अतिसंवेदनशील देखिएका ओखलढुंगाका मतदानकेन्द्र र मतदान स्थलहरुमा जिल्ला सुरक्षा समितिले अनुगमन थालेको छ। फागुन २१ मा सम्पन्न हुने निर्वाचनमा जिल्लामा रहेका ८४ मतदानस्थल

राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारी पूरा

काठमाडौं ।राष्ट्रिय सभा सदस्यको निर्वाचनको तयारी पूरा भएको छ । भोली बिहान ९ बजेदेखि सुरु हुने मतदानका लागि सबै तयारी पुरा भएको निर्वाचन आयोगले जनाएको हो । राष्ट्रिय सभाका १९

भेनेजुएलामा सैन्य बल प्रयोग गर्ने ट्रम्पको अधिकार रोक्ने प्रस्ताव अमेरिकी तल्लो सदनद्वारा अस्वीकृत

एजेन्सी ।अमेरिकी तल्लो सदन प्रतिनिधि सभाले बिहीवार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेनेजुएलामा सैन्य हस्तक्षेप गर्नबाट रोक्ने डेमोक्र्याटहरूको प्रस्तावलाई झिनो मतले विफल तुल्याएको छ । मतदानमा २१३ डेमोक्र्याट र दुई रिपब्लिकन सदस्यहरूले

सुदूर पहाडमा भारी हिमपात, किसान खुसी

बिनाेद बिष्ट, बैतडी ।सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा हिजो बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको छ । बैतडीको उच्च लेकाली भेग खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ, देहिमाडौं, लगायतका क्षेत्रमा हिमपात भएको जिल्ला