Logo ३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026


स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेजको निर्णय कार्यान्वयन गर्न माग

काठमाडाैं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले स्वास्थ्य संस्थाहरुले सरकारले खारेज गरिसकेको स्वास्थ्य परीक्षण शुल्क वृद्धिसम्बन्धी निर्णयलाई कार्यन्वयनमा ल्याउन नमानेको आरोप लगाएको छ ।  केही स्वास्थ्य संस्थाहरुले सरकारको निर्णयको अवज्ञा

जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि सुरु, सोमबार जनकपुरमा हुने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभा गर्न लागेको छ । संविधान संशोधन, निर्वाचन क्षेत्र पुर्निनिर्धारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्थालगायतका २८ बुँदे विभिन्न माग

कीर्गिस्तानको अर्थतन्त्र दिगो र उच्च गुणस्तरको वृद्धिको बाटोमा प्रवेश गरेको छः राष्ट्रपति

काठमाडाैं । कीर्गिस्तानको अर्थतन्त्र पछिल्लो चार वर्षमा अभूतपूर्व दरमा विस्तार भइरहेको र मुख्य सूचकहरूले यो दिगो र उच्च गुणस्तरको वृद्धिको बाटोमा प्रवेश गरेको देखाएको कीर्गिज राष्ट्रपति सदिर जापारोभले बताउनुभएको छ

ज्वागलमा बालेन र कुलमान पुनः निर्णायक वार्तामा

ऊर्जामन्त्रीसमेत रहेका कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच वार्ता जारी छ ।

रेखा पोखरेलले जितिन् उत्कृष्ट नवगायिकाको अवार्ड

काठमाडौँ । छोटो समयमै नेपाली गीत सङ्गीत क्षेत्रमा सर्वाधिक चर्चा कमाउन सफल गायिका रेखा पोखरेलले काठमाडौँमा सम्पन्न ‘नवौँ राप्ती म्युजिक अवार्ड ‘समारोहबाट उत्कृष्ट नव गायिका विधाबाट अवार्ड हात पार्न सफल

त्रिभुवन विमानस्थलबाट गाँजासहित चार भारतीय नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सशस्त्र प्रहरीले १० केजी ९६० ग्राम गाँजासहित चार जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । थाईल्याण्डको बैंककहुँदै एयर एसियाको उडानबाट काठमाडौ आएका उनीहरुलाई शुक्रबार दिउँसो

रसुवागढी नाकास्थित बैली पुल उद्घाटन र नाका सञ्चालन अझै अन्योलमा

काठमाडौं । नेपाल–चीन सीमास्थित रसुवागढी (केरुङ) नाकामा बाढीका कारण क्षतिग्रस्त मित्रता पुलको सट्टा निर्माण गरिएको बैली पुल निर्माण, परीक्षण तथा प्राविधिक निरीक्षण सम्पन्न भइसके पनि नाका सञ्चालन र पुल उद्घाटन

राजनीतिक दलका शीर्ष नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

काठमाडौं ।तीन मुख्य राजनीतिक दलका शीर्ष नेताहरु प्रधानमन्त्री सुशीला कार्कीबीच आज बैठक बस्दैछ । सरकारले घोषणा गरेको फागुन २१ को निर्वाचनको वातावरण निर्माणका लागि प्रधानमन्त्री र शीर्ष नेताबीच छलफल हुन

रौतहटको मदिरा उद्योगमा विष्फोट: एकको मृत्यु, ६ जना घाइते

काठमाडौं । रौतहटको कटहरीया नगरपालिका–९ मा रहेको ज्योती डिस्टीलरी उद्योगमा आज बिहान बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका

चीनले‘लङ मार्च–८ ए’ रकेट सफलतापूर्वक प्रक्षेपण

काठमाडौं । चीनले इन्टरनेट उपग्रह ‘लङ मार्च–८ ए’ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । देशको दक्षिणी टापुको व्यावसायिक अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट इन्टरनेट सेवाका लागि प्रयोग हुने उपग्रहको एक समूहसहित उडेको