Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


डिआरसी र रुवाण्डाबीच शान्ति सम्झौतामा हस्ताक्षर

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिंगटनमा प्रजातान्त्रिक गणतन्त्र कंगो र रुवाण्डाका आफ्ना समकक्षीहरूलाई स्वागत गर्नुभएको छ । जहाँ उनीहरूले पूर्वी डिआरसीमा दशकौंदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले शान्ति सम्झौतामा हस्ताक्षर

सुदूरपश्चिमले विराटनगरलाई दियाे १४८ रनको लक्ष्य

काठमाडाैं । सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले २० ओभरमा ६ विकेट

चीनको कुआइझोउ–१ ए रकेटबाट दुई नयाँ उपग्रहहरू अन्तरिक्षमा प्रक्षेपण

एजेन्सी । चीनले शुक्रवार उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट दुई नयाँ उपग्रहहरू प्रक्षेपण गरेको छ । भिएचफ डाटा एक्सचेन्ज सिस्टम उपग्रहहरू कुआइझोउ–१ए वाहक रकेटद्वारा बेइजिङ समयअनुसार साँझ ५ बजे

नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताउनुभएको छ । ललितपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावका लागि राजनीतिक दलहरुलाई विभिन्न २० बुँदे निर्देशन दिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावका लागि आवश्यक

कान्ति राजमार्ग दुई महिनासम्म बन्द हुने

काठमाडौं । मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमार्गका विभिन्न खण्डमा सडक विस्तारका लागि बिहान ११ बजेदेखि

आज काठमाडौंका यी स्थानमा ४ घण्टा विद्युत सेवा अवरुद्ध

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क र बत्तीसपुतलीलगायतका स्थानमा विद्युत् कटौती गर्ने भएको छ । विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण आयोजनाले आज बिहान ८ बजेदेखि

विश्वकप फुटबल–२०२६ को ‘ड्र’ सार्वजनिक

काठमाडौं ।आगामी वर्ष हुन गइरहेको फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका सार्वजनिक गरिएको छ । अमेरिकाको वाशिंगटन डीसीमा आयोजित कार्यक्रममा फिफा विश्वकप २०२६ को समूह चरणको खेल तालिका

एनपीएलमा आज दुई खेल हुँदै, पहिलाे खेलमा सुदुरपश्चिम र विराटनगर भिड्ने

काठमाडौं ।काठमाडौंमा जारी एनपीएल अन्तरगत आज दुई खेल हुँदैछन् । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिनको पहिलो खेल सुदुरपश्चिम रोयल्स र विराटनगर किंग्स् बिच हुनेछ । सुदुरपश्चिम र बिराटनगर दुवै टोली

तिला जलविद्युत् निर्माणका लागि सात अर्ब लाग्ने

काठमाडौँ । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण भइरहेको ३८.०७ मेगावाट क्षमताको तिला जलविद्युत् आयोजना निर्माण गर्न करिब सात अर्ब ५६ करोडभन्दा बढी लागत लाग्ने भएको छ।