Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


रास्वपा नेता बालेन शाहको घरमा तोडफोड, चोरीको आशंका

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को काठमाडौंस्थित घरको गेटमा तोडफोड भएको छ। प्रहरीका अनुसार शुक्रबार राति अज्ञात समूहले घरको गेटमा लगाइएको ग्रिल फुटाएको हो।

टाइगर कप पुरुष फाइनल

काठमाडाैं । पोखरामा जारी छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिपको पुरुषतर्फको फाइनल आज हुँदैछ । उपाधीका लागि गण्डकी र पर्वत भलिबल संघले पोखरा रंगशालामा आज दिउँसो फाईनल

बेलायतका पाँच सांसद र दुई सहकर्मीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न चीन सहमत

काठमाडौं ।बेलायतका पाँच सांसद र दुई सहकर्मीमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न चीन सहमत भएको छ । बेलायती प्रधानमन्त्री केइर स्टार्मरको औपचारिक चीन भ्रमणसँगै उक्त प्रतिबन्ध फुकुवा भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका

खाने तेलको मूल्य बढ्याे, प्रतिलिटर कति पुग्याे ?

काठमाडौँ । खाने तेल (भटमास र सूर्यमुखी) को मूल्य बढेको छ । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार एक सातायता खानेतेल प्रतिलिटर ४० रुपियाँसम्म बढेको हो । माघको पहिलो सातासम्म प्रतिलिटर

वीरगञ्ज नाकाबाट ६ महिनामा १२ अर्बको खाद्यान्न आयात

काठमाडाैं । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात भएको छ। गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आवको सो

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा । झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ । झापाको मेचीनगर नगरपालिका– ६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा एक जनाको

आचारसंहिता पालना गराउन निर्वाचन आयोगको कडाइ, २१ स्पष्टीकरण सोधियो

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउन आयोगले निर्वाचन आचारसंहिता,

कोसी र गण्डकीका उच्च भू–भागमा बर्षा र हिमपातकाे सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ । कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार

यस्ताे छ आजकाे लागि विदेशी मुद्राको विनिमयदर, कुन देशकाे कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८

काभ्रेमा मतदानस्थल ‘संवेदनशील’

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लामा ८८ मतदानस्थल सुरक्षाका हिसाबले संवेदनशील देखिएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रले मतदानस्थलहरुलाई सुरक्षाका दृष्टिकोणले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन वर्गमा विभाजन गरेको छ