Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३

सञ्चार क्षेत्रको सुधार र पूर्वाधार विस्तारमा सरकारको सक्रियता, ७७ वटै सदरमुकाममा एफटीटीएच सेवा

काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री डा.विक्रम तिमिल्सिनाले मुलुकको दूरसञ्चार सेवाको गुणस्तर अभिवृद्धि र पूर्वाधार विस्तारका लागि सरकारले विशेष प्राथमिकताका साथ काम गरिरहेको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा

सेयर बजारमा सामान्य अंकको सुधार, कारोबार रकम भने घट्यो

काठमाडाैं । शेयर बजार आज झिनो अंकले मात्रै सकारात्मक भएको छ । दिनभरको उतार चढावका बीच शून्य दशमलव शून्य ८ अंकले हरियो बन्दै बजार परिसूचक २७ सय ५ मै स्थिर

बर्दिया र कैलालीका उखु किसान आन्दोलित, प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र

केशव कोइराला, बर्दिया । बर्दिया र कैलालीका उखु किसानहरूले सरकारले उपलब्ध गराउनुपर्ने अनुदान रकम भुक्तानी नगरेको भन्दै आन्दोलनको चेतावनी दिएका छन्। उनीहरूले आज बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालमार्फत

रसायनिक मलको परनिर्भरता कम गर्दै लगिनेछः मन्त्री चौधरी

काठमाडाैं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रसायनिक मलको परनिर्भरता कम गर्दै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधवार आफनो मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै

हिरा र बहुमूल्य पत्थरमा भ्याट हटाउन व्यवसायीको माग

काठमाडौं । नेपाल रत्न तथा आभूषण संघले हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन सरकारसँग माग गरेको छ। संघको २०औँ वार्षिक साधारणसभामा अध्यक्ष सुमनमान ताम्राकारले भ्याटका कारण

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । श्रम संस्कृति पार्टीका सांसदहरूले लगातार बेल घेराउ गर्दै विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगन गर्नुभएको हो । आफूहरूले

श्रम संस्कृति पार्टीका सांसद्लाई नियममा रहन सभामुखको आग्रह

काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई नीति तथा नियममा रहेर व्यवहार गर्न सचेत गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सो दलका सांसदहरूले लगातार विरोध जनाएपछि सभामुखले सचेत

भारतसँग चिया निर्यातका लागि सरकारले पहल गरिरहेको छः मन्त्री चौधरी

काठमाडाैं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भारतसँग चिया निर्यातमा देखिएको समस्या समाधान लागि सरकारले गम्भीर भएर पहल गरिरहेको बताउनुभएको छ ।  बुधवार आफनो मन्त्रालयको सम्बन्धमा विनियोजन शीर्षकमाथिको छलफलमा

विचार र दर्शन सामाजिक सञ्जालका पोष्टमा सिमित हुन पुगेको छ : प्रदीप ज्ञवाली

काठमाडाैं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपालमा विचार र दर्शनहरु संकुचित हुँदै फेसबुक र एक्समा सिमित हुन पुगेको बताउनुभएको छ । बुधवार आयोजित दर्शनशास्त्रको ईतिहास पुस्तककाृ परिचर्चा कार्यक्रममा उहाँले