Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


काँग्रेस सभापति थापाको प्रतिज्ञाः संघमा १६ र प्रदेशमा ६ मन्त्रालय मात्रै

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संघीय र प्रदेश सरकारमा मन्त्रालय संख्या कटौती गर्ने घोषणा गर्नुभएको छ ।बिहीवार काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो घोषणा

युवाको ऊर्जा र अनुभवीको दृष्टि मिलेर देश बन्छ : अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन पछि बन्ने एमाले सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाटै ११ वटा प्राथमिकताका कामहरू समय सीमा तोकेर अगाडि बढाउने घोषणा गर्नुभएको छ ।

भदौ २३ मा सरकारको तर्फबाट गल्ति भएकै हो : सभापति थापा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले गत भदौमा भएको जेन–जी विद्रोहको क्रममा सरकारको तर्फबाट गल्ती भएको स्वीकार गर्दै त्यसप्रति आफ्नो भाग जिम्मेवारी पार्टीले लिने बताउनुभएको छ ।  बिहीवार काठमाडौंमा

एमालेको घोषणापत्र : १० जीबी निःशुल्क डाटादेखि २५ हजारसम्मको ऋण मिनाहा गर्ने

काठमाडाैं । नेकपा (एमाले) ले आगामी निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा युवा स्वरोजगार, महिला सशक्तीकरण, श्रमिक कल्याण, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । पार्टीले युवा

‘भदौ २३ को घटना संविधान र व्यवस्थामाथिको धावा हो’: केपी शर्मा ओली

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनाहरूलाई नेपालको संविधान, व्यवस्था र सार्वभौमसत्ता विरुद्धको योजनावद्ध आक्रमण भएको बताउनुभएको छ । आसन्न प्रतिनिधि सभा

लमजुङकाे इशानेश्वर मन्दिरमा महाशिवरात्रिमा २० लाख बढी भेटी संकलन

लमजुङ । मध्यनेपाल नगरपालिका–७ मा स्थित इशानेश्वर मन्दिरमा यस वर्षको महाशिवरात्रि पर्व उल्लास रुपमा सम्पन्न भएको छ । श्रद्धा र विश्वासका साथ देशका विभिन्न जिल्लाबाट आएका हजारौँ भक्तजनको सहभागितामा मन्दिर

सहारा क्लब आहा राराको फाइनलमा

पाेखरा ।पोखरामा जारी २५औं आहा रारा गोल्डकपमा सहारा क्लव फाइनलमा पुगेकाे छ । पोखरा रंगशालामा आज भएको खेलमा मनाङ मर्स्याङदी क्लबलाई सडनडेथमा पराजित गर्दै सहारा फाइनलमा प्रवेश गरेको हो ।

ओखलढुंगाका दलित मतदाताको अपेक्षा (भिडियाे रिपोर्ट)

शुभकला राई, ओखलढुंगा ।ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ ठूलाछापस्थित खनियाखर्क र केउरिनी गाउँका दलित समुदायका मतदाताहरू यसपटक फगत नारामा मात्र अल्झिने पक्षमा छैनन् । निर्वाचनको मिति नजिकिँदै जाँदा उनीहरूले आफ्नो क्षेत्रको विकासका

‘आफूलाई बदलौँ, अनि देश बदलिन्छ’ : उपसभापति शर्मा

काठमाडाैं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको विद्यमान राजनीतिक र सामाजिक परिस्थितिलाई सम्बोधन गर्न नेपाली काँग्रेस ‘नयाँ अवतार’ मा मधेस आएको उद्घोष गर्नुभएको छ । मधेसको ऐतिहासिक र उर्वर

कांग्रेसको १० बुँदे प्रतिज्ञापत्र सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । जनकपुरधाममा आज आयोजित चुनावीसभाबाट सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको हो । १० बुँदे