Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैन : देउवा पक्ष

काठमाडाैं । निःवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधिन पार्टीको आधिकारितासम्बन्धि मुद्दाको फैसला नभई काँग्रेसको नियमित महाधिवेशन गर्न नहुने बताएको छ । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्य समितिले नियमित महाधिवेशनको

झापामा भेटियो बर्ड फ्लु, उच्च सतर्कता अपनाउन आग्रह

झापा । दमक नगरपालिका र झापा गाउँपालिकामा कुखुरामा ‘बर्ड फ्लु’ देखा परेको छ । जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन सार्वजनिक सूचना जारी गरेको छ । प्रशासनले मंगलबार एक सूचना

हुम्लामा गोठभित्र पसेर चितुवाले ४५ भेडा मार्‍यो

अर्जुन बोहरा, हुम्ला। हुम्लाको चंखेली गाउँपालिका–५ मा गोठभित्र पसेको चितुवाले ४५ वटा भेडा मारेको छ। गाउँपालिकाको पोरीगाउँ क्षेत्रमा आइतबार राति भएको उक्त घटनामा चितुवाले स्थानीय रतन तामाङको गोठमा राखिएका सबै

नागरिकमा डर होइन भरोसा जगाउन सशस्त्र प्रहरीलाई आईजीपी अर्यालको निर्देशन

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीप्रति नागरिकको विश्वास बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। काठमाडौंस्थित पशुपतिनाथ बाहिनी मुख्यालयको २२औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले

कांग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने

काठमाडाैं । नेपाली काँग्रेसले आफ्नो १५ औं महाधिवेशनको लागि प्रश्तावित कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रिय कार्यसमितिले तयार पारेको प्रश्तावअनुसार २०८३ साल भदौ २४, २५ र २६ गते काठमाडौंमा

इनरुवामा फहराइयो नेपालकै अग्लो राष्ट्रिय झण्डा

सुनसरी । सुनसरीको इनरुवामा नेपालकै अग्लो राष्ट्रिय झण्डा फहराइएको छ । इनरुवाको वडा नम्बर ७ मा निर्माणाधिन ग्रिन सिटी पार्क भित्र २ सय १० फिट अग्लो राष्ट्रिय झण्डा फहराइको हो

जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न काँग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी केन्द्रिय कार्यसमिति बैठकमा सभापति थापाले

मुलुकमा सुशासन सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौं : सभापति थापा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रहेको बताउनुभएको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा

हतार र हतास मनिस्थितिमा आएर राजीनामा दिएको थिइनँ : सभापति थापा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफूले हतारमा र हतास मनस्थितिमा आएर राजीनामा नदिएको बताउनुभएको छ ।  पार्टी केन्द्रिय कार्यालयमा जारी कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले यस्तो बताउनुभएको हो

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिचन्द्रका विद्यार्थी सडकमा

काठमाडौं । जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिचन्द्र कलेजका विद्यार्थीले प्रदर्शन गरेका छन् । गत भदौ २३ र २४ गतेकाे घटना छानबिनका निम्ति गठित गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदन