Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । नारायणगढ –मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ। इच्छाकामना गाउँपालिका–५ तुईन खोलामा आइतबार बिहानदेखि सडक अवरुद्ध भएकाे थियाे । सडकबाट पहिरो पन्छाएसँगै दुईतर्फी यातायात

भारतीय विदेश सचिव मिश्री काठमाडौं आइपुगे

काठमाडाैं । भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन्। पराष्ट्र मन्त्रालका सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री काठमाडौं आएका हुन्। विमानस्थलबाट सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका मिश्रीले

रुस युक्रेन शान्ति सम्झौतामा ट्रम्पको जोड

काठमाडौं । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्धमा सिधै स्थायी शान्ति सम्झौता हुनुपर्ने बताउनुभएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको भेटपछि ट्रम्पले अस्थायी युद्धविरामलाई बाइपास गरेर सिधै शान्ति सम्झौतामा

बिपी राजमार्गमा रात्रिकालीन आवागमनमा राेक

काठमाडौं । वर्षाकाे कारण बाढी–पहिरोको जोखिम बढेको भन्दै बिपी राजमार्गमा काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ्ग–भकुण्डेवेसी हुँदै सिन्धुलीतर्फ जाने सवारीसाधनमा रात्रिकालीन आवागमन राेक लगाइएकाे छ । जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले देशभर मनसुन सक्रिय रहेकाले

यस्ताे छ आजकाे लागि विदेशी मुद्राकाे विनिमयदर (सूचीसहित)

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा

आजकाे माैसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा मनसुन केही कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जस कारण देशका विभिन्न स्थानमा आज ९आइतबार० पनि

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सुख्खा पहिरो खस्दा बाटो पूर्ण रुपमा बन्द भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान जाँदा माथिबाट खसेको ढुङ्गासहितको पहिरोले बाटो

भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदै

काठमाडौं ।भारतका विदेश सचिव विक्रम मिश्री आज दुईदिने औपचारिक भ्रमणमा काठमाडौं आउँदैछन्। नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री नेपाल भ्रमणमा आउन लागेका हुन्। भ्रमणका क्रममा दुवै देशका सचिवहरूबीच नेपाल–भारत

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

पाल्पा। ऐतिहासिक भगवती जात्राको अवसरमा आज लुम्बिनी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । नेपाल-अङ्ग्रेज युद्धमा विजय प्राप्त गरेको सम्झनामा पाल्पामा हरेक वर्ष हुँदै आएको भगवती जात्राको अवसरमा आइतबार प्रदेश

भदौ १ आइतवार, यस्तो छ तपाईको आजकाे राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायबाट आर्थिक लाभ हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। बोलीमा नियन्त्रण राख्नुहोस् सोचेका कार्य पूरा हुनेछन्। आफन्तहरूबाट सहयोग मिल्नेछ। आजको शुभ