Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


गगन थापाको घरमा आगजनी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा जेनजीका प्रदर्शनकारीले आगजनी गरेका छन् । उनीहरूले महामन्त्री थापाको रातोपुलस्थित घरमा आगजनी गरेका हुन् । उनीहरूले गगन थापाको घरमा रहेको गाडीमा सुरूमा

हिल्टन होटलमा आगजनी

काठमाडाैं । नक्सालस्थित हिल्टठन होटलमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मंगलबार दिउँसो प्रदर्शनकारीले आगजनी गरेका हु्न् ।

एमाले उपाध्यक्ष पाण्डेको घरगाडीमा आगजनी

काठमाडौं । प्रदर्शनकारीले नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेको घर र गाडी जलाएका छन् । मंगलबार स्वयम्भु नजिकै रहेको पाण्डेको घरमा प्रदर्शनकारीहरु पसेर आगजनी र तोडफोड गरेका हुन् । नेता पाण्डेले

त्रिभुवन विमानस्थल बन्द गर्ने तयारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ। गोठाटार क्षेत्रलगायतमा भइरहेको निरन्तर आगलागी र अन्य प्रतिकूल परिस्थितिका कारण हवाई सुरक्षा जोखिममा परेको भन्दै विमानस्थल बन्द गर्न लागिएको हो।

कलंकीमा गोली चल्यो

काठमाडौं ।कलंकीमा गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि कलंकीमा प्रहरीले गोली चलाएको हो । प्रदर्शनकारीहरूले ठाउँ ठाउँमा आगजनी र तोडफोड गरेका छन् । सरकारले समाजिक सञ्जालमाथि लगाएको

भैसेपाटीस्थित मन्त्री निवासबाट मन्त्रीलाई हेलिकाेप्टरद्वारा सुरक्षित स्थानतर्फ लगिँदै

काठमाडौं । भैसेपाटीको मन्त्री निवासबाट मन्त्रीहरुलाई हेलिकाेप्टरमार्फत एयर लिफ्ट गरिएको छ । अहिले त्यहाँ ठूलो संख्यामा प्रदर्शनकारीहरू जम्मा भएका छन् । अन्य शीर्ष नेताहरूको घरमा पनि प्रदर्शनकारीले आगजनी र तोडफोड

नेपाली कांग्रेस कार्यालयमा आगजनी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको कार्यालयमा आगजनी भएको छ । जेनजी प्रदर्शनकारीहरूले मंगलबार कार्यालयमा पुगेर आगजनी गरेका हुन् । जेनजीहरूले सोमबार गरेको प्रदर्शनका कारण १९ जनाले ज्यान गुमाएका छन्

रास्वपाको आकस्मिक बैठक, सांसदबाट सामूहिक राजीनामाको तयारी

काठमाडौँ । रास्वपाको संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ । पार्टी कार्यालय बनस्थलीमा जारी बैठकबाट पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेको एक सांसदले रातोपाटीलाई बताए । जेनजी आन्दोलन

प्रदर्शनकारीले गरे एमाले कार्यालय आगजनी

काठमाडौँ । ललितपुरको च्यासस्थित नेकपा एमालेको पार्टी कार्यालय प्रदर्शनकारीले कब्जा गरेका छन्। उनीहरूले कार्यालयमा तोडफोड गर्नुका साथै आगजनी गरेका छन्। मंगलबार ठूलो संख्यामा गएका प्रदर्शनकारीहरु पार्टी कार्यालयभित्र प्रवेश गरका थिए

प्रधानमन्त्री ओली निवासमा गोली चल्यो, तीन जना घाइते

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निवासमा गोली चल्यो तीन जना घाइते भएका छन् । अहिले उनको घरबाहिर ठूलो संख्यामा प्रदर्शनकारीहरू जम्मा भएका छन् । अन्य शीर्ष नेताहरूको घरमा पनि