Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


रामेछापमा पनि कर्फ्यू जारी

रामेछाप । रामेछाप । रामेछाप जिल्लामा गए राति जारी गरिएको कर्फ्यू आदेश लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले बुधबार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि मन्थली र रामेछाप

बुधबार यस्तो छ, विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६७ पैसा र बिक्रीदर

भदाै २५ गते बुधवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नयाँ अनुबन्धहरूमा बाधा आउनेछ। मनमा अज्ञात भय रहनेछ। सकेसम्म यात्रा नगर्नुहोला। आजको शुभ रंग बैजनी हो

आन्दोलनकारीहरुले रवि लामिछानेलाई जेलबाट निकाले

काठमाडाैं । जेनजी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार मुक्त गराएका छन् ।

आन्दोलनकारीले गरे संसद् भवनमा आगजनी

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रदर्शनकारीहरू प्रवेश गरेका छन्। उनीहरू प्रहरी र नेपाली सेनाको सुरक्षा घे‍रा तोड्दै संसद्‌ भवनभित्र प्रवेश गरेका हुन्।

माओवादी पार्टी कार्यालयमा पनि आगजनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पनि प्रदर्शनकारीले जलाइदिएका छन्। पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा प्रदर्शनकारीले तोडफोड गर्दै आगजनी गरेका हुन्। यसअघि नेकपा एमाले, नेपाली कांग्रेसको पार्टी कार्यालय पनि प्रदर्शनकारीले जलाएका

ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनको सचिवालयले राजीनामा दिएको जनाएको छ । जेन जीको आन्दोलनले संसद्, सिंहदरबार सैबतिर कब्जा गरेपछि ओलीको राजीनामा आएको हो

रास्वपाका सांसदले दिए सामूहिक राजीनामा

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिएका छन् । जेन जीको माग र अपेक्षामा पूर्ण समर्थन र निरन्तर आन्दोलनमा रहने समर्पणकासाथ राष्ट्रिय स्वतन्त्र पार्टीका सबै प्रतिनिधिसभा सांसदहरुले सामूहिक

प्रदर्शनकारी सिंहदरबारभित्रै छिरे

काठमाडौं । प्रदर्शनकारीहरू संघीय संसद भवनमा छिरेका छन् । सोमबार जेनजीले गरेको आन्दोलनमा प्रहरी दमन भएको विरोधमा उत्रिएका प्रदर्शनकारी संसद भवन प्रवेश गरेका हुन् । सोमबार पनि संसद भवन प्रवेश

त्रिभुवन विमानस्थलका सबै उडान स्थगित

काठमाडाैं । त्रिभुवन विमानस्थलका सबै उडान स्थगित गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा