चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा र कर्फ्यु आदेश पूर्ण रूपमा हटाएको छ। प्रशासनले भदौ २८ गते एक सूचना जारी गर्दै बिहान ७ बजेदेखि नै सबै प्रकारका प्रतिबन्धात्मक आदेशहरू
काठमाडौं । भारतले सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको छ। राष्ट्रपतिबाट शपथग्रहण सकिएको केही बेरमै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै स्वागत गरेको हो। यसले नेपालको
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) समाजमा मानसम्मानमा वृद्धी हुनेछ। सरकारी क्षेत्रबाट समस्या उत्पन्न हुन सक्छ। आत्मविश्वासको साथमा कार्य गर्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग पहेलो
काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। शनिबार बिहान सातै प्रदेशका केही स्थानहरूमा पानी परिरहेको छ। काठमाडौंमा पनि बिहानैदेखि बदली र वर्षाको अवस्था छ। शनिबार
काठमाडौं । चर्चित कवि तथा गीतकार वसन्त चौधरीकाे आन्दाेलनकारीले मंगलबार (२४ भदाै ) साँझ ७ बजे ठमेलमा भएको घर तोडफोडपछि पाँच दशक पुरानो घरमा आगलागी हुँदा सम्पूर्ण धरोहर खरानीमा परिणत
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको १६ सयले बढेर तोलाको २ लाख १५ हजार ८
काठमाडौँ । गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुबाहक बस सञ्चालन हुन थालेका छन् । यही भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण सरकारले निषेधाज्ञा र कफ्र्यु लगाएपछि बन्द रहेका सार्वजनिक सवारीसाधन
काठमाडाैं । सफल उद्यमी शेखर गोल्छाले देशमा सकारात्मक परिवर्तनसहित नयाँ पुस्ताले देखेको ‘नयाँ नेपाल’ को सपना पुरा होस् भन्ने शुभकामना व्यक्त गर्दै व्यवसायीमाथि भएको वीभत्स आक्रमणबाट आफू निरास वा विचलित
कल्याणपुर । कारागार कार्यालय सप्तरीको गेट तोडेर बुधबार फरार भएका कैदीमध्ये शुक्रबार बिहानसम्म ५७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कारागारमा रहेको ३९७ जना कैदीमध्ये २०५ जना फरार भएकोमा जिल्लाको
काठमाडौँ । जेनजीको आन्दोलन तथा देशमा प्रतिकूल परिस्थितिको कारण मल्टिप्लेक्स हलहरू अनिश्चितकालका लागि बन्द गरिएको छ । क्युएफएक्स, आईएनआई, विग मुभिज, वान सिनेमाज लगायतले बिहीबार सूचना जारी गर्दै अर्को सूचना