काठमाडौं ।इजरायल र हमासबीचको युद्धविराम योजनाअनुसार गाजाबाट सोमबार बन्धकहरू रिहा गरिने भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकमध्ये नेपाली नागरिक विपिन जोशी पनि रहेको पुष्टि
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल राष्ट्र बैङ्कबाट निष्कासन गरिने नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्न सकिने बताउनुभएको छ । राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानका अधिकारीहरुसँग बोल्दै प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमार्फत
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कोशी प्रदेश समितिको एकताको प्रथम अधिवेशन आजदेखि सुरु हुँदैछ । पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्ने भन्दै आएको जसपा नेपालले कोशी प्रदेशको अधिवेशनलाई प्रदेश
काठमाडाैं । उत्तर कोरियाले आफ्नो सत्तारुढ वर्कर्स पार्टीको ८०औँ वार्षिकोत्सवको अवसरमा आयोजित भव्य सैन्य परेडमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल प्रदर्शन गरेको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त परेडमा रूस र
काठमाडौं । आज बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएको छ । केन्द्रीय कार्यसमितिको बैठक २८ गते दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी.
काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपाल यूएईसँग भिड्दै छ ।शुक्रबार सम्पन्न समूहले ‘बी’को अन्तिम खेलमा नेपालले जापानमाथि ५ विकेटको जित हासिल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा आज ११ः०० बजे बस्दै छ। यसअघि शनिबारका लागि तय गरिएको बैठक अध्यक्ष केपी शर्मा ओली
काठमाडौं । अफगान सेनाले शनिबार राति डुरान्ड रेखानजिकै धेरै पाकिस्तानी सीमा चौकीहरूमा गोलाबारी गरेको छ। पाकिस्तानले तीन दिनअघि अफगानिस्तानमा गरेको हवाई आक्रमणको बदलास्वरूप उक्त कारबाही गरिएको तालिबानले जनाएको छ। अफगानिस्तानमा
काठमाडौं । कोसी प्रदेशको कोसी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यस दिन दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ