Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


पहिराले कर्णाली करिडोर अवरुद्ध

काठमाडौं । पहिराले कर्णाली करिडोर अवरुद्ध भएको छ । मङ्गलबारदेखि वर्षाका कारण कर्णाली करिडोरअन्तर्गतको कालीकोट खण्डमा पर्ने नरहरिनाथ गाउँपालिका–१ लालीघाटदेखि भौतेकुना, सान्नीत्रिवेणी गाउँपालिका–१ को रेगिल खण्ड र पचालझरना गाउँपालिका–४ को

बुटवलमा चोरीमा संलग्न आठ जना पक्राउ, सुनचाँदीका गरगहनासहित सामग्री बरामद

काठमाडाैं । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा भएका चोरी र चोरी प्रयासका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेका छ । पक्राउ पर्नेमा सात जना भारतीय नागरिक

प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै सभामुखलाई संसदको नियमावली र संविधानअनुसार आवश्यक रुलिङ गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै

‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । ईश्वरी भुजेल हत्या प्रकरणमा पक्राउ परेका ‘नेपाली ब्रो’ चिनिने कुमार थापामाथि अनुसन्धान जारी राख्न काठमाडौं जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको छ। भुजेलको हत्या आरोपमा थापा गत

प्रतिनिधिसभामा १५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

काठमाडाैं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति गठन भएको छ । नयाँ नियमावली २०८३ को नियम १३ बमोजिम नयाँ परामर्श समिति गठन भएको हो । यसअघि २०७९ को नियमावलीअनुसार २१ सदस्यीय

कुलमान भन्छन्– वागमती प्रदेशमा अब हामी सरकार बनाउँछौँ

काठमाडाैं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रदेश सभाको निर्वाचनपछि वागमती प्रदेश सरकारको नेतृत्व आफूहरुले गर्ने दाबी गर्नुभएको छ । बुधवार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले आगामी स्थानीय

एनसेलका ग्राहकले अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्मकाे छुट पाउने

काठमाडौं । एनसेलका सबै ग्राहकहरूले अब अल्टिमा लाइफस्टाइलका विभिन्न सामग्रीहरुको खरिदमा ६० प्रतिशतसम्म छुट पाउने भएका छन् । एनसेल र अल्टिमा लाइफस्टाइलबीच भएको साझेदारीसँगै एनसेल ग्राहकहरूले अल्टिमाका विभिन्न ग्याजेटहरूमा छुट

नेपाल–भारत सीमा व्यवस्थापन संयन्त्रको बैठक अगस्टमा हुन्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्य समूह (ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट)को बैठक आगामी अगस्ट २०२६ मा आयोजना हुने जानकारी दिनुभएको छ । प्रतिनिधि सभाको

सत्ता पक्षका सांसदहरु देख्दा लज्जित छुः भीष्मराज आङदेम्बे

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले नेपालले कसैको भूमि मिचेको छ ? कि भनेर खोज्दै हिँडने सत्ता पक्षका सांसदहरु देखेर आफू लज्जित भएको टिप्पणी

प्रधानमन्त्रीको भनाइमा परराष्ट्रमन्त्री खनालले दिए प्रष्टिकरण, ‘क्रस बोर्डर अकुपेशन’सँग सम्बन्धित थियो’

काठमाडाैं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र साहले सीमासम्बन्धी दिएको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेशन’सँग सम्बन्धित रहेको स्पष्टिकरण दिनुभएकाे छ । प्रतिनिभसभाकाे बुधवारको बैठकमा बोल्दै मन्त्री खनालले यस्तो स्पष्टिकरण दिनुभएको हो