Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


बिवादमा ऐतिहासिक पर्यटकीय स्थल (भिडियाे रिपाेर्ट)

सविना अछामे, खोटाङ ।खोटाङको ऐतिहासिक पर्यटकीय स्थल मझुवागढीमा निर्माणाधीन किराती सांस्कृतिक चुलाघर विवादमा परेको छ। प्रदेश सरकारको बजेटबाट निर्माण सुरु गरिएको चुलाघर किराती संस्कृति र परम्परा अनुकूल नभएको भन्दै विवाद

निःशुल्क बेड कागजमै सीमित (भिडियाे रिपाेर्ट)

विराज रोस्यारा, कैलाली । ले विपन्न र असहाय नागरिकका लागि अस्पतालहरूमा १० प्रतिशत बेड निःशुल्क गर्ने नीति ल्याएको वर्षौँ भइसक्यो। तर, सुदूरपश्चिम प्रदेशमा यो कार्यक्रम अझै प्रभावकारी बन्न सकेको छैन।

दीपक भट्टलगायत विरुद्ध मुद्दा दायर

काठमाडौं ।विवादास्पद ब्यावसायी दीपक भट्टसहित चार जनाविरुद्ध पाटन उच्च अदालतमा बैंकिङ कसुरको मुद्धा दायर गरिएको छ । उच्च अदालत पाटनको वाणिज्य इजलासमा आज दिउँसो दीपक भट्ट, सुलभ अग्रवाल, शाहिल अग्रवाल

राष्ट्रपति ट्रम्प विश्वकप हेर्न जाँदै

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विश्वकप प्रतियोगिताको फाइनल खेल हेर्न मैदानमै पुग्ने भएका छन्। उनले अमेरिकी टोलीलाई प्रत्यक्ष रूपमा हौसला प्रदान गर्न खेलस्थलमा उपस्थित हुने जानकारी दिएका छन्। राष्ट्रपति

वीर अस्पतालका चिकित्सक आन्दोलित, माग पूरा नभए हड्तालको चेतावनी

काठमाडौं । वीर अस्पतालमा कार्यरत चिकित्सकहरूले समयमै भत्ता नपाएको विरोधमा कालोपट्टी बाँधेर आन्दोलन सुरु गरेका छन्। उनीहरूले ७२ घण्टाभित्र समस्या समाधान नभए आकस्मिक सेवासमेत प्रभावित हुने गरी पूर्ण हड्तालमा उत्रिने

नगद वितरणले मात्र गरिबी घट्दैनः अर्थमन्त्री वाग्ले

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नगद वितरण गरेर मात्रै गरिबी नघट्ने बताउनुभएको छ । बिहीवार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले बजेटले नगद वितरणलाई प्रथामिकता नदिएको

पोखरामा ठूलो परिमाणको एलएसडीसहित भारतीय नागरिक पक्राउ

काठमाडाैं ।कास्की प्रहरीले पोखराबाट ठूलो परिमाणको प्रतिबन्धित लागुऔषध एलएसडीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीले पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार नाइजेरियाबाट हुलाकमार्फत लागुऔषध मगाइएको विशेष सूचनाका आधारमा

प्रतिनिधि सभामा विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत

काठमाडाैं । प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत भएको छ । बिहीवार प्रतिनिधि सभामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक, २०८३ प्रश्तुत गर्नुभएको हो । त्यस्तैमन्त्री वाग्लेले राष्ट्र ऋण उठाउने

बजेटले नेपालको माटो चिन्न सकेन, किसान–मजदुरको मर्म बुझेनः नेकपा सांसद दुलाल

नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारले ल्याएको बजेटले संविधानको मर्म, नेपाली अर्थतन्त्रको यथार्थ र किसान–मजदुरको आवश्यकता सम्बोधन गर्न नसकेको बताउनुभएको छ ।  बिहीवार बसेको प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको सैद्धान्तिक

घाँस काट्न गएकी महिलाको ढुंगाले लागेर मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएको हो । उहाँ