Logo ४ असार २०८३, बिहिबार | Thu Jun 18 2026


पूर्वराजाबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा छ : एमाले

काठमाडाैं । नेकपा (एमाले)का केन्द्रिय सदस्य समिक बडालले पूर्वराजा ज्ञानेन्द्र शाहबाट नभई अराजकताको नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा रहेको टिप्पणी गर्नुभएको छ । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा

मिसेस नेपाल वल्र्ड २०२५ का विजेताहरुलाई पुरस्कार र उपहार प्रदान

बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२५ का विजेताहरुलाई राजधानीमा आयोजित एक समारोहबीच पुरस्कार र उपहार प्रदान गरिएको छ। रिवन इन्टरटेनमेन्टको आयोजनामा राजधानीमा केही अघि सम्पन्न मिसेस नेपाल वल्र्ड

नेपाली सेनाद्वारा ४३ जिल्लामा निर्वाचन सामग्री ढुवानी

काठमाडौं । नेपाली सेनाले देशभरका ४३ जिल्लामा निर्वाचन सामग्री पुर्‍याएको छ। निर्वाचन पूर्व तयारी अन्तर्गत सेनाले निर्वाचनका सामग्री ढुवानी कार्य तीव्र रूपमा अघि बढाएको हो। हाल १२ जिल्लामा सामग्री पुर्‍याउने

सरकारले आसन्न निर्वाचन निष्पक्ष रुपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्नुपर्छ : काँग्रेस

काठमाडाैं । नेपाली काँग्रेसले आसन्न निर्वाचन निष्पक्ष रुपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । आईतवार पार्टी मुख्यालय सानेपामा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सो पार्टीका प्रवक्ता

काठमाडौं–४ का नेकपा उम्मेदवार भुसालको घोषणाः शिक्षा निःशुल्क र स्वास्थ्य सर्वसुलभ बनाउँछु

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट काठमाडौं निर्वाचन–क्षेत्र नं ४ का उम्मेदवार इन्द्र भुसालले आफू निर्वाचित भएमा हरेक नागरिकले प्रत्यक्ष रूपमा सुशासनको अनुभुति गर्ने वातावरण निर्माण गर्ने प्रतिवद्धता व्यक्त

एमाले उम्मेदवार अस्मिता थापाकाे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक

ओखलढुंगा । नेकपा एमालेले ओखलढुंगा जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार अस्मिता थापालाई जिताउन आह्वान गर्दै विधि निर्माणदेखि विकास निर्माणसम्मका एजेण्डा समेटेर चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय घोषणापत्र

निर्वाचनकाे समयमा एक हप्ता सार्वजनिक बिदा हुने

काठमाडौँ । निर्वाचन आयोगले आमनिर्वाचनका लागि तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ । आयोगले सरकारलाई पत्राचार गर्दै फागुन २१ गते हुने चुनावका लागि फागुन २०, २१ र २२

पुल बनाउने सधैँको एजेण्डा, बनेन कहिल्यै (भिडियाे रिपोर्ट)

बीरबहादुर बम, मुग ।निर्वाचनका बेला उम्मेदवारहरुले मतदाताहरुलाई आश्वासनको पोको बाँड्ने प्रवित्ति पुरानै हो , जुन यसपटक पनि दोहोरिएकै छ । विगतमा विभिन्न बिकासे आश्वासन पाएका हिमाली जिल्ला मुगुको सोरु गाउँपालिकाका

तारकेश्वरमा चितुवा घरभित्र पसेर दुई जनामाथि आक्रमण

काठमाडाैं ।काठमाडौंको तारकेश्वरमा एक घरभित्र चितुवा पसेर दुई जनामाथि आक्रमण गरेकाे छ । तारकेश्वर नगरपालिका–९ स्थित अनोजमणी अधिकारीको घरमा चितुवा पसेको हो । चितुवाको आक्रमणमा परेर दुई जना घाइते भएकाे

नेप्से २७ अंकले घट्यो, ६ अर्ब ६९ करोडकाे काराेबार

काठमाडौं । साताको पहिलो कारोबार दिन नै शेयर बजार दोहोरो अंकले घटेको छ । विहान बजार खुलेको केही मिनेट मात्रै उकालो लागेको बजार दिनभर घटेर बजार परिसूचक नेप्से २७ दशमलव