Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी

काठमाडाैं । नेपाली काँग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले राजनीतिक दलहरूको आन्तरिक, कानूनी र संवैधानिक व्यवस्थापन हेर्ने अन्तिम निकाय निर्वाचन आयोग भएको बताउनुभएको छ । संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा

जनमत पार्टीको दोस्रो महाधिवेशनको तयारी तीव्र

काठमाडाैं । जनमत पार्टीले आगामी असोजमा हुने दोस्रो महाधिवेशनको तयारी तीव्र बनाएको छ । आज बसेको केन्द्रीय सचिवालय समितिको बैठकले दोस्रो महाधिवेशनलाई लक्षित गर्दै विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।

बागमतीका मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने कार्यसुची अन्योलमा

सुबर्ण श्रेष्ठ,हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले आज दिउँसो १ बजे प्रदेश सभाबाट विश्वासको मत लिने तय भएको कार्यसूची अन्योलमा परेको छ। नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र

गैरआवासीय नेपाली संघ र नेपाल रेडक्रस सोसाइटीबीच मानवीय सहायताका लागि सहकार्य सम्झौता

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र नेपाल रेडक्रस सोसाइटीबीच मानवीय सेवा तथा परोपकारी कार्यहरूमा सहकार्य गर्ने उद्देश्यले एक समझदारी पत्र मा हस्ताक्षर भएको छ । सोमवार आयोजित एक कार्यक्रमका

सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियो : उपनेता अर्याल

काठमाडाैं । नेकपा एमाले संसदीय दलकी उपनेता एवं पूर्वमन्त्री पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र विधिको शासन स्थापित गर्न सरकार पूर्णतः असफल भएको आरोप लगाउनुभएको छ । संघीय

हर्मुज खुलाउनेबारे इरान–ओमान छलफल

एजेन्सी । हर्मुजको जलघाँटी हुँदै जहाजको आवागमन सहज बनाउने उपायबारे छलफल गर्न ओमानका विदेशमन्त्री बद्र अल–बुसाइदीले मङ्गलबार इरान भ्रमण गर्नुहुने भएको छ । उहाँले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग जलमार्गको सुरक्षा

चार वटा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो

काठमाडाैं । प्रतिनिधि सभाले चार विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाएको छ । सभाको सोमवारको बैठकले विधेयकहरूमाथि प्राप्त संशोधन र सैद्धान्तिक छलफलपछि दफावार छलफलका लागि सम्बन्धीत समितिमा पठाएको

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेश सभा बैठकबाट उनले विश्वासको मत पाएका हुन् । उनको पक्षमा ५७ मत खसेको छ भने

स्कुल बसले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु, तीन जना घाइते

उदयपुर । उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बसले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बेलका नगरपालिका–५ की अन्दाजी ३४ वर्षीया मन्दिरा मगर

सरकारको कृषि नीति र बजेटबीच विरोधाभास छः सांसद सुब्बा

काठमाडाैं । नेपाली काँग्रेसका सांसद सन्तोष सुब्बाले कृषि क्षेत्रसम्बन्धी सरकारको नीति र बजेटबीच विरोधाभास रहेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।