Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


नेपाली कांग्रेसभित्र अभूतपूर्व एकता छ : केन्द्रीय सदस्य घिमिरे

शंकर बरुवाल, रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मथुराप्रसाद घिमिरेले वर्तमान अवस्थामा पार्टीभित्र अभूतपूर्व एकता कायम रहेको दाबी गर्नुभएको छ । नेपाल प्रेस युनियन रामेछापले सोमबार सदरमुकाम मन्थलीमा आयोजना गरेको

राष्ट्रिय सभा प्रतिनिधि सभाको छायाँ जस्तो नबनोस्

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद डा. वेदुराम भुसालले भुसालले राष्ट्रिय सभाले अहिलेसम्म स्थापित गरेका असल परम्परा र मानकलाई निरन्तरता दिँदै थप नयाँ मानक विकास गर्न सभालाई सुभाव दिनुभएको

निर्वाचनका लागि भारतबाट नेपाललाई सवारी साधन सहयोग

काठमडौं । नेपालमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीलाई सहयोग पुर्‍याउन भारत सरकारले नेपाललाई ठूलो संख्यामा सवारी साधनहरू अनुदान स्वरूप उपलब्ध गराएको छ । यो सहयोग

भ्रष्टाचार नियन्त्रण गर्ने दायित्व सरकारको हो : प्रमुख आयुक्त राई

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण गर्ने प्रमुख दायित्व सरकारको भएको बताउनुभएको छ ।  आयोगको ३५ औँ स्थापना दिवसका अवसरमा सोमवार आयोजित पुरस्कार तथा

अवैध गोदाममा छापा हान्दा तस्करको आक्रमण, ३ सशस्त्र प्रहरी घाइते

काठमाडौं । वीरगञ्जमा अवैध रुपमा सञ्चालन गरिएको गोदाममा छापा मार्ने क्रममा तस्कर समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका छन्। वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा अवैध रुपमा

दुर्घटनाले शोकाकुल दुई गाउँ (भिडियो रिपोर्ट)

ललित बहादुर सिंह, बझाङ ।बझाङको कालंगा र सेती नदी किनार शनिवार शोकमग्न बन्यो । नदी किनारमा मानिसहरुको भीड त थियो तर सबै विक्षिप्त र शोकाकुल थिए । बैतडीको पुर्चौडी नगरपालिका–७

दुर्गा प्रसाईं हाजिरी जमानीमा छुटे

काठमाडाैं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको आदेशअनुसार उनलाई रिहा गरिएको केन्द्रीय साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए। प्रहरीले प्रसाईंलाई

आईसीसी टी-२० विश्वकप : इङ्ल्यान्डसँग नेपाल पराजित

काठमाडौँ । आइसिसी टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल इङ्ल्याण्डसँग ४ रनले पराजित भएको छ । मुम्बइको वाङ्खेडे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको इङ्ल्याण्डले दिएको १८५ रन पछ्याएको

मुलुकमा कुनैपनि नाममा हुने हिंसा, तोडफोड, लुटपाट र धम्की स्वीकार्य हुँदैनः गृहमन्त्री अर्याल

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकमा कुनैपनि नाममा हुने हिंसा, तोडफोड, लुटपाट र धम्की स्वीकार्य नहुने बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित क्लिकमाण्डु सिम्पोजियम कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनुभएको

सरकारले तत्काल निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीतिक योजना कार्यान्वयनमा ल्याउनुपर्छः चन्द्र ढकाल

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीतिक योजना तत्काल कार्यान्वयनमा ल्याउन सरकारसँग माग गर्नुभएको छ । आगामी दिनमा निजी क्षेत्रमाथि आगजनी, तोडफोड