काठमाडौं । ठगी तथा बैंकिङ कसुरसम्बन्धी आरोपमा पक्राउ परेका सेफ सन्तोष साह र उनका सहोदर दाइ नारायण साह सुडीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको
काठमाडौं । नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले ओरालो लागेर दुई हजार ७११ दशमलव ७६ मा सीमित भएको हो
काठमाडाैं । नेकपा (एमाले)का सांसद क्षितिज थेबेले सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा अतिरिक्त कर लगाएर नागरिकको संविधानप्रदत्त मौलिक हकमाथि आर्थिक बोझ थपेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा
एजेन्सी । अमेरिकाको मिसौरी राज्यमा स्काईडाइभिङका लागि उडेको एक सानो निजी विमान दुर्घटनाग्रस्त हुँदा पाइलटसहित १२ जनाको मृत्यु भएको छ। आइतबार बिहान भएको दुर्घटनामा विमानमा सवार सबै मृत्यु भएको अन्तराष्ट्रिय
भक्तपुर । भक्तपुर जिल्ला मानन्धर युवा संघले ज्ञानेन्द्र मानन्धरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। संघको चौथो अधिवेशनबाट जिल्लाका सात वटा टोलको प्रतिनिधित्व हुने गरी नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन
काठमाडाैं । कानुनका व्यवसायीहरूको छातमा संगठन नेपाल बार एसोसिएसनले केन्द्रीय कानुन पुस्तकालय न्यायका क्षेत्रमा खोज, अनुसन्धान गर्ने स्थान भएकाले खारेज वा गाभ्ने काम नगर्न सरोकार भएका निकायलाई आग्रह गरेको छ
पोखरा । नेपाली चलचित्र क्षेत्रमा बहुप्रतीक्षित मानिएको चलचित्र ‘बाटुलो जुन’ मा पोखराका युवा व्यवसायी विवेक थापा निर्माताका रूपमा आबद्ध भएका छन्। अभिनेता तथा निर्देशक भुवन केसी को निर्देशनमा निर्माण भइरहेको
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका राष्ट्रिय सभाका सचेतक सचेतक पदमबहादुर परियारले सुधन गुरुङलाई पुनः गृहमन्त्री बहाली गर्नेकुरा आपत्तिजनक रहेको टिप्पणी गर्नुभएको छ । सोमवार राष्ट्रिय सभा बैठकमा आकस्मिक
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले लोक सेवा आयोगको भूमिकालाई केवल परीक्षा सञ्चालन र सिफारिसमा मात्र सिमित राख्न नहुने बताउनुभएको छ । लोक सेवा आयोगको स्थापना
काठमाडाैं । प्रतिनिधि सभाको सोमवारको बैठकमा २०८३ अन्तर्गत विभिन्न ९ मन्त्रालयको बजेटमाथि छलफलका क्रममा खर्च कटौतीका १२ वटा प्रस्ताव पेश भएका छन् । सभाको बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय,